Author Archive

डोटीमा बस दुर्घटना हुदा तीनको मृत्यु, ३२ घाइते
डोटी,डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख

बाजुरामा मृत अवस्थामा एक बालिका फेला, आमा सम्पर्कविहीन
बाजुरा, बाजुराको त्रिवेणी नगरपालिका– ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र

सप्तरीमा कोरोनाबाट एक जनाको मृत्यु
राजविराज- कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धाको मृत्यु भएको हो । चार दिनअघि ज्वरो आएपछि

दाङमा एकैदिन २९ नेपाली सेनामा कोरोना पुष्टि
दाङ , दाङकाे तुलसीपुरमा आज एकैदिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ । साउन १८

तत्काल क्वारेन्टाइन सञ्चालनमा गर्न नागरिक समाजद्धारा गाउँपालिकालाई ध्यानाकर्षण–पत्र
देउखुरी,नागरिक समाज गढवाले मंगलबार गढवा गाउँपालिकामा ध्यानाकर्षण–पत्र बुझाएको छ । समाजका संयोजक मोहन कुमार पाण्डेय र सचिव जया बिश्वकर्मा सहितको टोलिले गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र निमित्त प्रशासकीय प्रमुख शम्भूराज आचार्यलाई ध्यानाकर्षण–पत्र बुझाएको हो ।

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना पुष्टि
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार घिमिरेको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी घरमै आइसोलेसनमा बसिरहेका छन्। यसअघि अख्तियारका अन्य

शुक्रबारसम्मका लागि बाँकेमा निषेधाज्ञा लम्बाईयो
नेपालगञ्ज, बाँके गत १८ गतेदेखी जारी गरीएको निषेधाज्ञाको अवधि पुन लम्बाईएको छ । टोलटोलमै कोरोना संक्रमणको संख्या बढेकोलेभ निषेधाज्ञालाई आउदो शुक्रबार राती १२ बजेसम्मकालागि लम्बाईएका हो । मंगलबार बसेको कोभिड १९ जिल्ला संकट ब्यवस्थापन केन्द्र डिसिसीएमसीको

अन्तर्राष्ट्रिय नाका भदौ ३१ सम्म बन्द
काठमाडौं , नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय नाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो

रुसले बनायो कोरोनाको भ्याक्सिन, पहिलो परिक्षण राष्ट्रपति पुटिनकी छोरीलाई
एजेन्सी , विश्वका कयौँ देशलाई पछि पार्दै रुसले कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। मैले मेरा दुईमध्ये एक छोरीमा पहिलो भ्याक्सिन लगाएको छु, उनले भ्याक्सिन लगाएपछि स्वस्थ महसुस गरेकी छन्। रूसी अधिकारीका अनुसार गाम कोभिड

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द
काठमाडौँ, सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थरसञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी

