Author Archive
मध्यरातमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु
धनगढी- डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक,
काठमाडौंले स्थानीय तहले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने
काठमाडौं, काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै

फेरि किष्ट अस्पतालमा कोरोना संक्रमित १ महिलाको मृत्यु
काठमाडौँ, ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी गराए । उनको

जातीय विभेद् बिरुद्ध चलचित्र “काँडाको बाटो” निर्माणको घोषणा
दाङ , जातीय विभेद् एवं छुवाछुत बिरुद्ध चलचित्र “काँडाको बाटो” निर्माणको घोषणा गरिएको छ । समाजमा सदिऔं देखि जरा गाडेर बसेको समाजको कलंकको रुपमा रहेको जातिय विभेद् एवं छुवाछुत तथा जातिय सद्भाव कायम गर्ने उद्देश्यका साथ
गोंगबु विभत्स हत्याप्रकरण : घटना भएको घरलाई प्रहरीले गर्यो सिल
काठमाडौं, राजधानीको गोंगबु गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटना भएको घर फेला पारेको छ । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४

बाँकेका १२ कोरोना संक्रमित हराए
बाँके, बाँकेमा कोरोना संक्रमण भएका १२ जना हराएका छन्। स्वाब संकलन केन्द्रमा गएर स्वतस्फूर्त रुपमा स्वाब दिएकाहरु कोरोना रिपोर्ट पोजेटिभ आएपछि बेखबर भएका हुन्। कोरोना संक्रमित बेखबर भएपछि उनीहरुलाई खोज्न प्रहरी परिचालन गर्नुपर्ने भएको छ। पिसिआर

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबार मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन्
काठमाडौंमा ४४ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज (सोमबार) जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३६ जना, भक्तपुरका ४ जना र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा ९४९, भक्तपुरमा

थप ३३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २३ हजार ३१०
काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। मन्त्रालयका प्रवक्ता

आज ३३८ जनामा कोरोना पुष्टि, १४० जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

