Author Archive

इन्जिनीयर घुस सहित पक्राउ

काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको

कोरोनाबाट थप एक महिलाको मृत्यु

काठमाडौं, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिलाको मृत्यु भएको हो । कोरोना अस्पताल गण्डकमा मृत्युपछि गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा रोक लगाइएको छ। पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने भएको छ। नागढुंगा र साँगा नाकामा जाँच कडा

प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण

काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १४९ जना डिस्चार्ज भएका छन्

एकपटक सोध आमालाई कति दुखेको छ

पहाडहरु भत्किएका छन, तराई डुबेको छ । एकपटक सोध आमालाई कति दुखेको छ । प्रकृतिले भुइँमान्छेलाई विक्षिप्त बनाईरहदा, उद्वार गर्न यो सरकार खै कता चुकेको छ ! बालुवाटारमा नेता ज्यु ! उखानमै भुल्नुभएछ, दुरदराजमा कोभिड र

कोरोना–कुर्सी प्रहसन २०७७

दुईजना गँजडी किसान मिलेर उखु खेती गर्ने निधो गरेछन् । पहिलो किसानले भन्यो– ‘साथी, उखु छिप्पिएर खाने बेला भएपछि म सधैं एउटा लाँक्रो खान्छु ।’ दोस्रो के कम, उसले अझ फूर्तिसाथ भन्यो– ‘म त झन् दुई

कोरोना वर्ग विभेद

कोरोना भाइरसमा पनि वर्ग देखियो । विश्व साम्यवादी आन्दोलनका प्रणेता कार्ल मार्क्सले आर्थिक असमानताको आधारमा वर्ग विभेद रहने ठहर गरि द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गरे । त्यस्तै दार्शनिक तथा समाजशास्त्री म्याक्स वेबरले शक्ति, प्रतिष्ठा र सम्पत्तिको

बुटवल खानेपानी संस्थानका प्रमुख घुससहित पक्राउ

बुटवल, नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुससहित पक्राउ परेका छन्। इन्जिनियर समेत रहेका साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पक्राउ गरेको हो। केन्द्रीय कार्यालय टंगालबाट खटिएको अख्तियारको टोलीले

पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना पुष्टि

वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन्

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

वीरगन्ज,पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । उनको शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा