Author Archive

उपत्यकामा थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको

कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं , पछिल्लो नतिजा अनुसार कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको

आज थपिए नेपालमा ४ सय ८४ कोरोना संक्रमित, ६४ जना डिस्चार्ज
काठमाडौं , देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज

अहिलेको प्रधान अन्तर्विरोध
दुश्मनको घर जलाउनु छ भने पहिले दुश्मन र दुश्मनको घर चिन्न सक्नुपर्छ। अनि जलाउन आगो नै लगाउनु पर्छ। भनिन्छ, तातोपानी खन्याएर घर जल्दैन। गलत विश्लेषण, नीति तथा कार्यक्रमले कुनै काममा सफलता हात पर्दैन। कुनै काममा सफलता

कपिलबस्तुमा २४ लाख बराबरको अबैध भारतीय रकम बरामद
कृष्णनगर, शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको शसस्त्र प्रहरी

कर्णालीमा पुन २३ जना कोरोना संक्रमित थपिए
कर्णाली, प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।

१३ औँ सागमा पाकिस्तानका तीन पदक खोसियो
काठमाडौं , १३ औँ दक्षिण एसियाली खेलकुदमा पाकिस्तानले जितेका दुई स्वर्णसहित तीन पदक खोसिएको छ ।ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हडल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय

पत्रकार बलराम बानियाँ मृत फेला
काठमाडौँ, कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फेला परेको हो । हाल

विश्वकप फुटबल छनोट खेल एक वर्ष धकेलियो
काठमाडौं, विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि पछि धकेलिएको छ । कोरोना महामारीका कारण एसियन फुटबल कन्फेडेरेसन एएफसी ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय बुधबार गरेको हो । एएफसीको यो

चीनद्वारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री प्रदान
सिन्धुपाल्चोक, कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका

