नेपाल बित्तिय संस्था कर्मचारी संघको ध्यानाकर्षण, बिभेद गरिएको आरोप

बिभेद गरिएको आरोप

काठमाडाैँ,  नेपाल बित्तिय संस्था कर्मचारी संघले ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाले कर्मचारीमाथि बिभेद गरिएको भन्दै ध्यानकर्षण पत्र बुझाएको हो ।

गत शुक्रबार संस्थाले बिभिन्न माग राख्दै आफना ९ बुदे माग पत्र पेश गरेको छ । माग पत्रमा भनिएको छ संस्थाले अंगिकार गरेको कुनैपनि कुरा बेवास्ता गरि दबाउने ढंगले प्रस्तुत गरिएकाे भन्दै बिरोध स्वरुप माग पेश गरिएको छ ।

त्यस्तै संस्थाको सुधार एंब सुशासन कायम गर्ने, योजनामा भएअनुसारको जनशक्ति कायम गर्न,कोभि १९ को जोखिममा रहेका सम्पुर्ण कर्मचारीहरुको पिसिआर टेष्ट गर्न लगायतका मागहरु राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । साथै संसथले सबै मागहरु यथासिघ्र संबोधन गर्न समेत माग गरेको छ ।

यस्ता छन मागहरु