Author Archive

काठमाडौंमा ४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (सोमबार) जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३६ जना, भक्तपुरका ४ जना र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा ९४९, भक्तपुरमा

थप ३३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २३ हजार ३१०

काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। मन्त्रालयका प्रवक्ता

आज ३३८ जनामा कोरोना पुष्टि, १४० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

कोटेश्वरको असर्फीमा १६ संक्रमित भेटिएपछि गरियो शिल

काठमाडौं, काठमाडौंको सबै भन्दा बढी जाम र बाक्लो जमघट हुने गरेको कोटेश्वरको असर्फीमा १६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।कोटेश्वरको सेतीओपी मार्गस्थित असर्फी टोलका १६ जनामा कोरोना भायरस संक्रमण फेला परेपछि आइतबार रातिदेखि नै

दुबै मृगौला पिडित रानाद्धारा आर्थिक सहयोगको अपिल

सुर्खेत, सुर्खेत दुबै मृगौला पिडित लेकबेसी नगरपालिकाका चन्द्रबहादुर रानाले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन । सुर्खेत दशरथपुर टाडी र तत्कालीन बसाइ बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चन्द्रबहादुर रानाले दुबै मृगौला फेल भएर उपचारको 

धनुषामा कोरोना संक्रमणका कारण १ पुरुषको मृत्यु

जनकपुर , धनुषामा कोरोना संक्रमणको कारण थप एक जना पुरुषको मृत्यु भएको छ ।मृत्यु ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर

भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

काठमाडौँ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन् ।

कोरोना संक्रमणबाट ललितपुरमा उपचाररत एक पुरूषको मृत्यु

काठमाडौँ, कोरोना संक्रमणबाट ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ ।ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार किर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीयको सोमबार बिहान मृत्यु भएको हो । उनलाई गत साउन १५ गते भर्ना

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं, सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा