Author Archive

आज थपिय प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित

विराटनगर, प्रदेश नं १ मा आज मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो ।मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण

कोरोना मुक्त सांसद प्रदिप यादव

काठमाडौँ ,  प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् ।वीरगञ्जको नारायण अस्पतालमा सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार सांसद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै

त्रिवि उपकुलपति कार्यालय नेविसंघ कार्यकर्ताद्धारा तोडफोड

काठमाडौं , नेपाली कांग्रेसको भातृ संस्थान नेपाल विद्यार्थी संघ नेवि संघ का कार्यकर्ताद्धारा त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका

७ बर्षदेखि बन्द बिद्युत सञ्चालनमा,लयाँटी बन्यो उर्जामा आत्मनिर्भर

अछाम,अछामकाे लयाँटी पन्चदेवल बिनायक नगरपालिका वडा नं ५ लयाँटीमा पर्ने बारलागाड लघु जलविद्धुत आयोजना आएकोछ । बिगत ७ बर्षदेखि पुर्ण रुपमा बन्द रहेको सो जलबिद्धुत पुनः सन्चालनमा आएको छ । यससंगै अब लयाँटीमा अवस्थित दुबै जलबिद्धुत

दलित वर्ग र हिन्दू दर्शन

” दलित ” शब्दको शाब्दिक अर्थ दलन मा परेको वा पारिएको भन्ने हो। हाम्रो समाज वा राज्य व्यवस्थामा सदियौंदेखि कामको आधारमा जात र जातको आधारमा भेदभाव भएको छ । यसरी हुने भेदभावको कारण मानिस पशु सरह

कोरोना संक्रमित महिलाबाट जन्मिएको बच्चाको मृत्यु

काठमाडौँ,  रुकुम पश्चिमको कोरोना संक्रमित महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । मृत्यु भएको बच्चाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि पठाइएको छ । त्यसको रिपोर्ट भने मंगलबार बेलुकासम्म आउनेछ । रुकुमको चौरीजहारी निवासी २८ वर्षिय

बाँकेमा मंगलबार थप २६ जनामा कारोना पुष्टि

बाँके, मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुर, धनुषामा थप एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो । दमको

कोइलाबासमा आम्दाले स्वास्थ्य भवन बनाउदै एक कार्यक्रमका बिच भवनको शिलान्यास

देउखुरी, आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजनाले नेपाल भारतको सिमाक्षेत्र कोइलाबासको खबरी नाकामा सामुदायिक स्वास्थ्य भवन बनाउन थालेको छ । परियोजनाको चालु आर्थिकबर्षको कार्यक्रमको २१ लाख बजेटबाट सो भवन बनाउन आरम्भ गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी

डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि

पर्सा, पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना