Author Archive

गण्डकीमा थप १४ जनालाई कोरोना पुष्टि
काठमाडौं, गण्डकी प्रदेशमा थप १४ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७३५ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउँसो जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका

विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि
मोरङ, समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका
कविता
गरिबलाई पनि बाच्न देऊ यहाँ उसलाई सुखमुख एक छाक खान देऊ फटाहा मान्छे पैसाले जितेर आउँछ निर्दोष ब्यक्ति हारेर सजाय पाउछ पैसा चाहिन्छ अनि मात्र न्याय पाइन्छ पैसा बिना हार कहलाइन्छ यहाँ बिचरा १ सोझालाई बाच्न

नेपाल प्रहरीमा कोरोना : दुई डीआईजीसहित देशभर ६२० प्रहरी संक्रमित
काठमाडौं, नेपाल प्रहरीका दुई डीआईजीसहित देशभर ६२० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको हाे। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी

गजल
समाजको बिकृती अनि विसंगति हटाउनु पर्छ आउने पुस्तालाई सुन्दर समाजमा रमाउनु पर्छ । खाली तपाई अशान्तिका कुरा मात्र गर्नुहुन्छ फेरि अर्को पल्ट यहाँ बुद्धत जन्माउनु पर्छ । आफुले आफैलाई परिबर्तन गरेरत हेर्नुस् यसरी नै समाजलाई कायापलट

सोमबार नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं, सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक महिनापछि सोमबार बस्ने भएको छ । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण तथा समसामयिक बिषयहरुमा समेत छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी

रौतहटमा युवकको घाँटी रेटेर हत्या
रौतहट,गरुडा नगरपालिकामा युवकको घाँटी रेटेर हत्या भएको छ । नगरपालिकाको ८ स्थित जिंगडियाका २० वर्षीय निरन्जन रामकाे घाँटी रेटेर हत्या भएको हो । घाँटी रेटेर हत्या गरी फोलेको अवस्थामा आइतबार उनको शव भेटिएको गरुडाका प्रहरी नायव

तिज विशेष गजल
आँखा भरि आँसु दिदी झारी नरुनु है दिनरात शुन्य दिदी पारी नरुनु है । यस्तै भयो यो वर्ष लिन आउन पाइन् माइती घरको माया दिदी मारी नरुनु है ।। सिरानीको खोल भिजला आँसु बग्दा खेरी दायाँ
गौरा र तीज मनाउन रोक
सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि
काठमाडौं, गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७१८ पुगेको छ। त्यहाँको स्वास्थ्य निर्देशनालयले आज (आइतबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका

