Author Archive

घट्यो टेलिकमको आम्दानी
काठमाडौं, कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ लाख ६ हजार पुग्यो
काठमाडौं , साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ७ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले

वैदेशिक रोजगार विभागको काम स्थगन
काठमाडौँ, वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो । विभागले संस्था दर्ता
आजदेखि काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक
काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’
सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै

सिन्धुपाल्चोक पहिरो : बेपत्तामध्ये १७ जनाको शव भेटियो
सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीस्थित लामाटोलमा आज (शुक्रबार) बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको सनाखत हुन बाँकी रहेको

भिषण बर्षाले गोठ भत्कायो
नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका १९ सुर्जी गाउँमा भिषण वर्षाकोकारण एउटा गोठ भत्कीएको छ । बुधबार राती परेको अबिरल बर्षाले इस्लाम बेहना र जमिल वेहना दाजुभाईको संयक्त माटोको देवाल भएको खपडाको गोठ पूर्ण रुपमा भत्कीएको हो ।
पहिरो पिडितहरुलाई तत्काल उचित बासको प्रबन्ध गर्न कांग्रेस सभापति देउवाको माग
काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका पहिरो प्रभावित उचित बासको प्रवन्ध

सिन्धुपाल्चोक जुगल पहिरो अपडेट ११ जनाको शव फेला
सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी बेपत्ता भएका ३८ मध्ये ११ जनाको शव फेला परेको छ । हालसम्म पहिरोमा पुरिएकामध्ये पाँच बालक, दुई महिला र चार पुरुष गरी ११ जनाको शव निकालिएको वाग्मती प्रदेश

संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण
जनकपुर, संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सप्तरी क्षेत्र–१ बाट निर्वाचित डा यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक सञ्चालन

