शनिबार थप ४६८जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधीमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १९३ सक्रिय संक्रमितको संख्या रहेको छ ।