काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं,  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साढे चार बजे महसुस गरिएको भूकम्पको झट्काको विस्तृत विवरण आउन बाँकी छ ।