Author Archive

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं , चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युवा केदार कार्कीलाई

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

काठमाडौँ ,बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ

कोरोना सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज

वीरगञ्ज ,कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् ।  बुधबार पर्सामा दुई जनाको मृत्यु

विदेशमा अलपत्र परेकालाई उद्धारका लागि ७५ करोड

काठमाडौँ , सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र

नेपालमा कोरोनाबाट २४ घण्टामा पाँच जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौंमा एक र पर्सा र मोरङमा दुई–दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान

दाङको आरोग्य ड्रिङ्किङ्ग वाटरमा भेटियो गुहिये किरा

 दाङ, दाङकाे सिलबन्दी आरोग्य ड्रिङ्किङ्ग वाटरमा गुहिये किरा भेटिएको छ । नागरिककाे स्वास्थ्य माथि गम्भिर खेलवाड गर्दे आरोग्य मिनरल वाटर एण्ड जुस उद्योग तुलसीपुर वडा नं १७ दाङबाट उत्पादित आरोग्य ब्राण्डको बजारमा उपलब्ध प्रसोधित पिउने पानीमा

कोरोना नियन्त्रणका लागि राष्ट्रिय जनमोर्चाले सरकारलाई दियो ८ बुदे सुझाब !

दाङ, राष्ट्रिय जनमोर्चा पार्टीले देशभर लकडाउन गर्ने नीतिभन्दा अहिले आवश्यकता अनुसार स्थानीय तहले लकडाउन गर्न सक्ने नीति नै सही भएको बताएको छ । बुधबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै ४ महिना लामो

विपना र टिकादेविको वहुचर्चित तिज गित बटौलिको सारी, किस्ताको पैसा(भिडियो सहित)

कोहलपुर, पछिल्लो समय श्रावण लागे संगै केही समय यता भिभिन्न किसिमका तिजका गितहरुले माहोल तातेको छ । यो संगै गायिका विपना मगर र टिकादेवी शाहको बटौलिको सारी किस्ताको पैसा वोलको गित तिज गित पनि वजारमा आएको

सरकारका बिरूद्ध अनावश्यक व्यङ्ग गरेर समय बर्वाद नगर्नुस् : मुख्यमन्त्री पोख्रेल

देउखुरी, प्रदेश ५ सरकार अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण सम्पन्न भएको नर्ती खानेपानी आयोजना आज एक कार्यक्रमका बीच देउखुरीकाे नर्ती मै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित,३१ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएकामध्ये सुर्खेतका सुर्खेतका ७ जना, पर्साका तीन र कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको प्रयोगशालामा परीक्षण गर्दा कालिकोटका