Author Archive
काठमाडौं उपत्यकामा एकैदिन थपिए ८७ जना कोरोना संक्रमित
काठमाडाैं, काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

प्यूठानमा सलह किराको आताङ्क दुई हजार रोपनीमा रोपेको मकै र कोदो पुरै नष्ट
दाङ , प्यूठानमा केही दिन यता फेरि सलह किराकाे आताङ्क बढेकाे छ । सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतीमा क्षेती पुर्याएको छ । १ हजार ४ सय

चाडपर्व कसरी मनाउने ? यस्तो छ मन्त्रालयको मापदण्ड
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड सार्वजनिक गरेको छ। मन्त्रालयले व्यक्तिगत तहमा लागू गर्नुपर्ने र आयोजकले पालना गर्नुपर्ने मापदण्ड तयार गरेको हो। चाडपर्व मनाउँदा एउटै घरका मानिसबाहेक अन्य मानिससँग

बाँकेको भेरीमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षणमा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो

दाङमा दुई दर्जन बढी युवा राष्ट्रिय जनमोर्चामा प्रबेश
दाङ , दाङमा दुई दर्जन बढी युवाहरू बिहिबार राष्ट्रिय जनमाेर्चामा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिकाको विभिन्न वडाका २५ जना युवाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका हुन् । अखिल नेपाल युवक संघ घोराही उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना

आज नेपालमा ३६० थपिए कोरोना संक्रमित, निको हुनेको संख्या २३३
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा

कर्णालीमा फेरी थपिए ४ जना कोरोना संक्रमित
कर्णाली, कणाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा

संघीय संसद सचिवालका प्रवक्तामा कोरोना संक्रमण पुष्टि
काठमाडौंं, संघीय संसदका प्रवक्ता समेत रहेका सहसचिव डा रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेलाई संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले रातोपाटीलाई जानकारी दिइन्

पहिलो पटक नेपालमा अपांगता प्रतिभा अवार्ड हुने
काठमाडौं, नेपालमै पहिलोपटक फरक क्षमता अपाङ्गता भएका व्यक्तिहरुकालागि अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दे दिव्यज्योति फाउण्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमि काठमाडौको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिइएको

प्रधानमन्त्रीलाई भेटेर फर्किएका प्रदेश २ का मन्त्री यादवलाई कोरोना संक्रमण
काठमाडौं, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । बुधबार साँझ आएको कोरोना परीक्षण रिपोर्टअनुसार यादवमा संक्रमण पुष्टि भएको हो । मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली,

