Author Archive

जेनजीको आन्दोलन कब्जा गरेर संरचना ध्वस्त पारिए : सांसद विक
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्यो वा सकेन भन्ने प्रश्न उठाएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनको भावना अनुसार मुलुक

पार्टी रूपान्तरणको अनिवार्य प्रश्न
विषय प्रवेश राजनीतिक पार्टी केवल निर्वाचन लड्ने, सत्ता प्राप्त गर्ने वा संगठन विस्तार गर्ने संस्था मात्र होइन। एउटा राजनीतिक पार्टी निश्चित विचार, नीति, कार्यदिशा, कार्यनीति र कार्यक्रमसहितको उद्देश्य र सामाजिक रूपान्तरणको दृष्टिकोण बोकेको संगठित राजनीतिक शक्ति

भोटेकोशी बाढी : आरोपभन्दा प्रमाण, राहतभन्दा सहकार्य
काठमाडौं । भोटेकोशी तथा नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि यसको कारण र विपद्का बेला दुई देशबीच भएको सूचना आदानप्रदानलाई लिएर बहस तीव्र बनेको छ । सामाजिक सञ्जालदेखि

विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
काठमाडौं । भोटेकोशी बाढीपछि करिब १० दिनसम्म सुरुङभित्र फसेका चिनियाँ नागरिक लु हाइताओको जीवित उद्धारले विपद्का बेला नेपाल–चीनबीचको मानवीय सहकार्यलाई फेरि चर्चामा ल्याएको छ। अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली उद्धार टोलीले उनलाई जीवितै बाहिर निकालेको

बाँकेमा रास्वपा वडा सभापतिसहित पाँच जना जुवाडे पक्राउ
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवारबाट प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिसहित पाँच जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । शुक्रबार राति टोपबहादुर ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी

आज श्रीकृष्ण जन्माष्टमी पूजाआराधना गरी मनाइँदै
काठमाडौं, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन्।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’

विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि छिमेकी चीनले उद्धार तथा राहतका लागि सहयोग थप तीव्र बनाएको छ। चीनको सहयोगले उद्दार र राहतमा सहयोग पुगेको मात्र छैन विस्थापितको व्यवस्थापन र पुनर्निर्माणमा पनि ठुलो भरोसा बढेको

यो वज्रपात सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री शाह
काठमाडौं, प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएको बताएका हुन्। प्रधानमन्त्री बालेनले जलवायु

घुसखोरीको आरोपमा चर्च प्रमुखलाई दुई वर्ष जेल
सोल । दक्षिण कोरियाको अदालतले युनिफिकेशन चर्चकी प्रमुख हान हाक–जालाई राजनीतिक चन्दा र घुसखोरीसम्बन्धी कसुरमा दुई वर्षको जेल सजाय सुनाएको छ । सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले पूर्वराष्ट्रपति युन सुक येओलको प्रशासनसँग प्रभाव विस्तार गर्ने प्रयाससँग जोडिएको

कञ्चनलाई हटाउने निर्णयको पक्षमा १२ जवस मोर्चा, असोज ५ को सम्मेलनमा जुट्न आह्वान
काठमाडौं । नेकपा (बहुमत) का धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णयप्रति पार्टीसम्बद्ध १२ वटा जनवर्गीय संगठन तथा मोर्चाले ऐक्यबद्धता जनाएका छन् । भदौ १५ गते जारी संयुक्त प्रेस वक्तव्यमा उनीहरूले कञ्चनले

