Author Archive

अन्ततः मिलापत्रमा टुंगियो जनप्रतिनिधि कुटपिटको घटना

गत मंगलबार नेपालगन्जमा राप्रपा पार्टी कार्यालय अगाडि भएको इन्दिरा शाही र बिष्णु ठकुरीबीच भएको झगडा अन्तत मिलापत्रमा टुंगिएको छ । राप्रपा निकट महिला संगठनको जिल्ला अधिबेशनको कुरालाई लिएर दुई जना बीचमा भएको झगडा जिल्ला प्रहरी कार्यालयमा

सम्बन्ध बलियाे बनाउन अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी

नेपाल र चीनको सम्बन्धलाई बलियो बनाउन तिब्बती सांस्कृतिक सम्पदामा आधारित अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी शुरु भएको छ । तिब्बती सांस्कृतिक सम्पदा सम्बन्धि अन्तर्राष्ट्रिय डिजिटल कला प्रदर्शनी काठमाडौमा शुक्रबार शुरु भएको हाे । चिनियां सरकारी समाचार संस्था

‘सपना’को बाढीमा मेचीपारि

मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै काम गरेनन् ।’ राजवंशी भाषामा हरेकजसो महेशपुरवासी

चर्चामा डडेलधुराः देउवालाई चुनौती-बलियो वाम गठबन्धनसंग रोचक प्रतिस्पर्धा !

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भईसकेका छन् । देउवाले यो विरासत

यसरी तुहियो प्याराडाइज पेपर्सको लक्ष्मी सिमेन्ट उद्योगमा भित्रिन लागेको लगानी

: विश्वका शक्तिशाली व्यक्तिहरुले कागजी कम्पनीहरुमार्फत् कर छली गर्ने उद्देश्यले लगानी गर्ने गरेको विवरणसहितको ‘प्याराडाइज पेपर्स’ अहिले चर्चामा छ। नेपालका कसैको नाम त्यसमा छ कि छैन, चासो धेरैको छ। यसअघिको पनामा पेपर्स र अफसोर लिक्समा पनि

यसकारण झापामा ओली र प्रचण्डको स्वास्थ्य परीक्षण गरिने !

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य परीक्षण झापामा एकैपटक गरिने भएको छ । बिर्तामोडमा मंसिर २ गतेदेखि आयोजना हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा ओली र प्रचण्डको स्वास्थ्य जाँच गरिने

शारीरिक शोषणमा स्वरा

मुम्बई । भारतीय नायिका स्वरा भास्करले आफू शारीरिक शोषणमा परेको बताएकी छिन् । अहिले चलचित्र ‘वीरे दी बेडिङ’ को सुटिङमा व्यस्त रहेकी स्वराले एक निर्देशकले मादक पदार्थ पिएर राति आफ्नो रुममा बोलाएको खुलासा गरेकी हुन् ।

चोरीका सवारी साधन किन्ने प्रहरी कसरी ‘निर्दोष’ !

काठमाडौं । चोरीका सवारी साधन (कार र मोटरसाइकल) खरिद गरी प्रयोग गर्दै आएका प्रहरी कर्मचारीबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरी नै चढ्छन् चोरीका गाडी

चोरीका सवारीसाधन (कार र मोटरसाइकल) पक्राउ गर्ने दायित्व प्रहरीको हो तर प्रहरी नै त्यस्ता सवारीसाधनको प्रयोगकर्ता बन्ने गरेको तथ्य प्रकाशमा आएको छ । केहीअघि सुदूरपश्चिमबाट बरामद गरिएका चोरीका ३४ सवारीसाधनमाथि केन्द्रित रहेर थालिएको अनुसन्धानमा १३ सुरक्षाकर्मीले

बजार अनुगमनले व्यवसायी त्रसित

सरकारले हरेक क्षेत्रमा गरेको अनुगमन स्वागतयोग्य छ । अनुगमन मैत्रीपूर्ण तथा जनचेतना जगाउने खालको हुनुपर्छ । तर, सरकारले केही महिनायता बजार अनुगमनका नाममा देशभरका व्यापारीलाई निरन्तर तनाव दिँदै आएको छ । सरकारका यस्ता कार्यले मुलुकभरका सम्पूर्ण