Author Archive

५१ मावन तस्करको सुची सार्वजनिक

संयुक्त अबर ईमिरेट्स युएई स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।   दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ

लापरबाहीकाे नमूना नेपालगन्ज भेरी अञ्चल अस्पताल

पेट दुखेर असह्य भएपछि नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी सीमा थारू उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा गइन् । छिटो र सस्तोमा उपचार पाइने आशामा उनी अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगेकी थिइन् । तर, उनले सोचेजस्तो भएन

१२ वटा प्रहरी चेकपोस्ट छलेर कसरी भित्रियाे ८८ केजी सुन ?

रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए । कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा

उत्तर काेरियाद्धारा हाइड्र्राेजन बम परीक्षण, बिश्वमा नयाँ तरंग अमेरिकाकाे निंद हराम

उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ। यस समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्। उनीहरुले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा भएको टिप्पणी

कालिकोटकी युवती दैलेखमा तीन दिनसम्म बन्धक

कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा कालिकोट जिल्ला तिला गुफा नगरपालिका स्थायि घर भएकी २० वर्षिया यूवती मनशोभा न्यौपानेको बलात्कारपछि हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने खिड्कीज्यूलाको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि ति युवतीको

यसरी ठग्दारहेछन दरवारमार्गका ब्राण्डेड पसलहरूले ४ वटा पसलमा सिल

सरकारले दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो ।mआपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय

अथक बटुवा

मेराे यात्रा हजार मायलकाे लामाे छ मेराे अगाडि सुन्दर उज्ज्वल भविष्य छ  मेराे पछाडि लामाे कहानी छ मेराे पिठ्युँमा न्याय र मुक्तिकाे भारि छ मेराे काँधमा देशकाे काचुलि फेर्ने थप जिम्मेवारी सुम्पियकाे छ मलाई चुप लागेर

संसदमा एमाले नेता रावलको यस्ताे आपत्ति

व्यवस्थापिका–संसदको सोमबारको बैठक सुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणकाक्रममा संविधान संशोधन सम्बन्धमा दिएको वक्तव्यप्रति आपत्ति जनाए । उनले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयककाबारेमा सदनसमक्ष

प्रतिनिधि र प्रदेशसभा निर्वाचन विधेयक संसदबाट पारित

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसदबाट बहुमतले पारित भएको छ । संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि सोमबार विधेयक पारित गरिएको हो । यसअघि, राज्य व्यवस्था समितिले

प्रहरीको दर्जनाैँ धराप छल्दै यसरी भित्रियो ८८ किलो सुन काठमाडौं

गाडीको अगाडिको नम्बर प्लेट भन्दा थोरै माथि सुनौलो रंगको सुन्दर बुट्टादार लोगोको बीचमा कालो प्लेटमा अंग्रेजी र चिनियाँ अक्षरमा ‘भीआईपी’ लेखेको गाडी। त्यो ‘भीआईपी’ गाडी सोमबार बिहान साढे १० बजे अपराध अनुसन्धान महाशाखा, टेकुमा वरपर ‘सावधान!’