Author Archive

अखिल क्रान्तिकारी कपिलबस्तुको अध्यक्षमा रुपा निर्वाचित

अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको १९ औं जिल्ला सम्‍मेलनले  अध्यक्षमा रुपा बुढामगरलाई निर्वाचित गरेको छ ।  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको १९ औं कपिलबस्तु सम्मेलनले रुपा बुढामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो। सम्मेलनको उद्‍घाटन

धुलाम्मे सडकले यात्रुलार्इ सास्ती

होेलरी रोल्पा,सुख्खायाम बढेसंगै रोल्पाका कच्ची सडकहरु धुलाम्य बनेका छन ।  लामो समय देखि पानी नपर्नु, हावाहुरी चल्नु तथा सवारीका चाप बढ्नु जस्ता कारणले कच्ची सडक धुलाम्य देखिएका हुन । कच्ची बाटो त्यो पनि धुलैधुलो हुँदा यात्रा

आरन पेशाले नै पालेका छन् ८ जनाको परिवार भक्तबहादुरले

साठीको उमेर नाघेका, कपाल दारी सेतै तर, आरन बसेर आठ ओटा जहान पालिरहेका छन । एक सुकुम्बासी भक्तबहादुर कामी जाजरकोट कुशे गाउँपालिका, ८ लाता अस्थाई बसोबासी हुन । २०१० सालमा उनको बुवा रत्ने कामी दैलेखबाट सब

रोल्पाको त्रिवेणी गाउँपालिकामा बाल संरक्षण समितिलाई तालिम

रोल्पा रोल्पा त्रिवेणी गाउँपालिका अन्तरगतका वडा बाल संरक्षण समितिलाई बाल संरक्षणका विषयमा तालिम प्रदान गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय तथा सेभ द चिल्डे«न र हुरेक रोल्पाको आयोजनामा गाउँपालिकाका ६ वटा वडाका वडा बाल संरक्षण समितीलाई

रोल्पाका यी युवाद्धारा दाङमा उखु खेती,गछर्न मनग्गे आम्दानी

रोल्पाका दुई युवाहरुले दाङमा उखु खेतीको सुरुवात गरेका छन् । साविकको कुरेली ९ उपावाङ रोल्पा घर भएका डम्बर बुढा र धन वहादुर श्रेष्ठले दाङ घोराहीको गैरागाउँमा उखु खेती थालेका हुन् । जग्गा लिजमा लिएर झण्डै ३

नेकपाले सुरु गर्यो सीमा क्षेत्रमा खवरदारी अभियान, कोइलावासमा राष्ट्रिय झण्डा गाडियो

राष्ट्रियताको मुद्धा उठाएर फरक राजनीतिक यात्रा तय गरेको विप्लव निकटको नेपाल कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा खवरदारी अभियान सुरु गरेको छ । वर्तमान सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै आएको उक्त पार्टीका भातृसंगठनहरुले अव नेपाल भारत सीमा क्षेत्रमा पुगेर

अख्तियार प्रमुख बस्न्यातको गजबको धन्दा,सानालार्इ कारवाही, ठूलाको मोलमोलार्इ

अख्तियार प्रमुख दीप बस्न्यातको भित्री धन्दा सार्वजनिक भएको छ । प्रमुख बस्न्यातले कार्यालयमा दर्ता भएका मुद्भाहरू मनोमानी ढंगले निर्णय गर्ने गरेको पाइएको छ । उनले सानालार्इ कारवाही गर्ने र ठूला भ्रष्टहरूलार्इ करौँडौँको मोलमोलार्इ्र  गरेर उक्मुक्ति दिने

बिकास उन्मुखदिशामा होलेरी बिस्तारै काँचुली फेर्दै

दशबर्षे दन्दमा थला परेकाे रोल्पाको होलेरीले बिस्तारै काँचुली फर्न सुरूवात गरेकाे छ । हाेलेरीमा विकासका आयाम थपिदै गएका छन । रोल्पा, रुकुम तथा प्युठान जाने प्रमुखद्धारको रुपमा लिईने होलेरी क्षेत्रलाई वदलिदो विकासोन्मुख परिबेशले छुन थालेको हो

समानुपातिकमा पनि पुरुषकै बर्चश्व

राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ। एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना

निर्णय प्रक्रियामा त्रुटि भयोः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई दिँदै आएको सहयोगमा थप एक लाख दिने निर्णय गर्दा प्रक्रिया नमिलेको स्वीकारेका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। ‘भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिने निर्णय गर्दा त्रुटि