Author Archive

दलहरुको प्राथमिकता कहिल्यै परेन भूकम्पपछिको पुनर्निर्माण

दलहरुको घोषणापत्रमा भूकम्प तथा बाढीपहिरोबाट ध्वस्त संरचनाको पुनर्निर्माण प्राथमिकतामा परेको छैन । कांग्रेस घोषणापत्र, वाम गठबन्धनको घोषणापत्रमा पुनर्निर्माण शब्द उल्लेख, तर योजनाविहीन कांग्रेसले ८४ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । १० वर्षभित्र नेपालको कायापलट गरिने

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको

एमाले र माओवादी केन्द्रबीच ९ मंसिरमा पार्टी एकीकरण हुँदै

वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच

निर्वाचनका लागि १० अर्ब खर्च गर्ने निर्वाचन आयोगको कार्यक्रम,२ अर्ब भन्दा बढी रकम भ्रमणमा मात्र खर्च हुँदै

आगामी निर्वाचनका लागि १० अर्ब भन्दा बढी रकम खर्च गर्ने निर्वाचन आयोगको कार्यक्रम रहेको छ । त्यसमध्ये २ अर्ब भन्दा बढी रकम त भ्रमणमा मात्र खर्च गर्ने योजना आयोग रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका

तोकिए प्रदेश राजधानी ४८ घन्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको ४८ घन्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने गरी तयारी गरेको जनाएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठित कार्यदलले त्यस्तो तयारी गरेको प्रधानमन्त्री कार्यालयका

जनतालाई उधारो वाचा गरेर चुनाव लड्ने दिन गए – हितमान शाक्य

काठमाडौं क्षेत्र नम्बर १० एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार हितमान शाक्यले जनतालाई उधारो वाचा गरेर चुनाव लड्ने दिन गएको प्रतिक्रिया दिएका  छन  । जनतालार्इ ढाँटेकाे जस्ताे भएकाे छ । राजनितक संस्कारले त्यस्ताे पर्न गएकाे बताउदै अब अाफु

३० बर्षदेखी १० नं क्षेत्रका जनताकाे बिचमा छु त्यसैले मेराे जित पक्का छ – राजन्द्र के.सी

खेलकुदमन्त्री तथा काठमाडौ क्षेत्र नं १० का नेपाली कांग्रेशका उम्मेदवार राजेन्द्र कुमार केसीले ३० बर्षदेखी १० नं क्षेत्रका जनताकाे बिचमा भएकाेले अाफना जित पक्का भएकाे बताएका छन ।  जनताकाे बिचमा रहनु जनताकाे काम गर्नु हाे  त्यसैले

अछाममा हावाबाट बिजुली उत्पादन, कमजबजार झिलिमिली

अछाममा हावाबाट बिजुली निकालिएको छ । कमलबजारमा गतको भदौ पहिलो साताबाट २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट बिजुली उत्पादन गरिपछि कमल बजार झिलिमिलि भएको छ । कमलबजार क्षेत्रका १४५ घरमा हावाबाट भदौ महिनादेखि निरन्तर बिजुली

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बनेका बिष्टको ९० वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो । बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ वि.स. २०२५,

हिमालयन बैंकका सेयर धनीबीच कुटाकुट !

हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू