Author Archive

एमालेलाई सहयोग गरेको अाराेपमा नावालक छोरा-छोरीसहित पत्नी घरबाट निकाला

चुनावले नेताहरुबीच मात्रै झगडा गरेको छैन, घरघरमा पनि झगडा भएको छ । फरक फरक पार्टीप्रतिको आस्थाकै कारण श्रीमान र श्रीमतीबीच झगडा कुटाकुट र घर निकालासम्म पुगेको छ ।मुगुको कार्मारोङ्ग गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले

वर्षमान पुन चढेको गाडीमा शक्तिशाली माइन बिस्फोट

माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडीमा अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे

शिक्षा ऐन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलित

शिक्षा एेन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलनमा उत्रिएका छन । त्रिभुवन विश्वविध्यालय केन्द्रिय क्याम्पसका विध्यार्थिहरूले शिक्षा ऐनको नवौं संशोधनको बिरोधमा अान्दाेलन गर्दै अाइरहेका हुन । नवाैँ संसाेधन गलत उदेश्यले भएकाे भन्दै  बिद्यार्थीहरूले शिक्षा सेवा आयोगको घेराउ  माइति घर

यसरी भोट माग्दै खेतवारी सम्म पुग्छन गणेश सिंह

जाजरकोटमा बाम गठबन्धनका उम्मेदवार गणेश प्रसादसिंह किसानका खेतवारीमा गएर भोट माग्न थालेका छन् । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क) का उम्मेदवार गणेश प्रसाद सिंह खेतवारीमै गएर भोट माग्न थालेका हुन् । यो समयमा

यस्ताे छ पप्पु कन्स्ट्रक्सनकाे नमुना काम बर्दिया बबई नदीको पुल

पुल बन्छ हस्तान्तरण नभई भासिन्छ । सडक बन्छ सवारी साधन नगुड्दै विग्रन्छ । विमानस्थल बन्छ , विमान अवतरण र उडान हुन नपाउँदै गाई चर्ने गौचरन बन्छ । भवनहरु बन्छ , कार्यालयको काम सुरु नभई पानी चुहिन्छ

मन्त्रीकै उपस्थितीमा विद्यालयमा चुनावी सभा र भोज

नेपाली कांग्रेसले सप्तरीको विद्यालय प्रांगणमा चुनावी सभा तथा भोज गरेको छ। कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुईले जिल्लाको पश्चिमी भेगका दुई विद्यालयहरुमा ‘विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’को आयोजना गरेको हो। निर्वाचन आचार संहिताले विद्यालयमा चुनावी सभालाई

अब प्रहरीको निगरानीमा परेवादेखि मुसा पाल्नेसम्म !

तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला। राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय

गौचन हत्याको एक महिना पुग्याे, मोटरसाइकल भेटिए, अझै भेटिएनन् हत्यारा

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ । तर, केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी

८८ केजी सुनका तस्करीमा संलग्न मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका

अन्ततः मिलापत्रमा टुंगियो जनप्रतिनिधि कुटपिटको घटना

गत मंगलबार नेपालगन्जमा राप्रपा पार्टी कार्यालय अगाडि भएको इन्दिरा शाही र बिष्णु ठकुरीबीच भएको झगडा अन्तत मिलापत्रमा टुंगिएको छ । राप्रपा निकट महिला संगठनको जिल्ला अधिबेशनको कुरालाई लिएर दुई जना बीचमा भएको झगडा जिल्ला प्रहरी कार्यालयमा