Author Archive

संसदीय दलको बैठकः नेतृत्वमाथि खनिए नेकपाका सांसद
संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद

भद्रगोल कांग्रेसः भताभुंग भ्रातृसंस्था
कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले

गजबकाे असारे विकासः दिनहुँ साढे ४ अर्ब सकिँदै….
काठमाडाैँ,एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा

जाजरकोटमा कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न, बदला लिने दावी
जाजरकाेट , नेपाल कम्युनिस्ट पार्टी जाजरकाेटले असार ५ गते सर्लाहीमा मारिएका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता,

अब कामको समिक्षा गर्न जनताको घर–घरमै पुग्नेछु – अध्यक्ष बस्नेत
जाजरकाेट, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कामकाे समिक्षा गर्न जनताकाे घर घरमा पुग्ने बताएका छन । अस्थायी प्रहरी पोष्ट र कृषि विकास बैंकको शाखा स्थापनाका लागि आईतबार कुशे गाउँपालिकाको प्रशासनीक केन्द्र थर्पु भार्मामा आयोजित औपचारिक कार्यक्रममा
संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान
संखुवासभा,सिलिचोङ गाउँपालिका–१स्थित होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ। जिल्ला प्रहारी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले गोली हानाहान भएको पुष्टी गरे। डिएसपी लामाका अनुसार सिलिचोङको होयाङ्मा भन्ने ठाउँमा प्रहरी विप्लव

ठाडीभाकामा जोवन ढल्काउन्याका कथा
शेरबहादुर अधिकारी चर्चित लोक गायक हुन् । जाजरकोटको पजारुमा जन्मिएका अधिकारीले २०४७ सालमै रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गायन यात्रामा लागेका थिए । बाल्यकाल सम्झने बित्तिक्कै झसङग हुन्छन जाजरकोट पजारुका शेर बहादुर अधिकारी अमुल्य बाल्यकाल

तलब नपाएको भन्दै २२ ओटा विद्यालयमा तालाबन्दी
जुम्ला, शिक्षकहरुले तलब नपाएको भन्दै जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ ओटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । आफूहरुले १ दशकदेखिको पारिश्रमिक नपाएको भन्दै निजीस्रोतका शिक्षकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाभित्रका आधारभूत, प्राथमिक तथा माध्यमिक तहका विद्यालयका
कश्मिरमा बस दुर्घटना ३३ जनाको मृत्यु
श्रीनगर– भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको बस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक

यसरी प्रेमीसँग मिलेर छोरीले गरिन् आमाको हत्या….
काठमाडाैँ,भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित

