Author Archive

जुवा तास खेल्ने ९ जना ठाँउको ठाँउ प्रक्राउ

रामेछाप, दोलखाको बैतेश्वर गाउँपालिका वडा नं।–६ नाम्दुबाट जुवातास खेल्ने ९ जना प्रक्राउ परेका छन । बिहिबार राति ८ः४५ बजे बैतेश्वर गाउँपालिका वडा नं। ६ नाम्दु स्थित ढाल बहादुर कार्कीको घरमा जुवा तास खेलिरहेकोे अबस्थामा उनिहरुलाई दोलखा

डिएसपी ढुंगेलको खातामा डन’ को ३ करोड , अख्तियारले पत्र काटेपछि फरार

रामेछाप, कुनै समय गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरपछि चर्चामा थिए– प्रहरी नायब उपरिक्षक डिएसपी कुमोद ढुङ्गेल । तर यतिबेला उनै डिएसपी ढुङ्गेल ठूला डाँका, र गुण्डा नाइकेसँग ‘लसपस’का कारण विवादीत मात्रै छैनन् तालुकदार निकायले उनलाई

संसारसेन पृथकको शब्दमा आयो मर्मस्पर्शी गित बाढी पहिरो

काठमाडाैँ, सायित्यकार तथा लेखक संसारसेन पृथकको शब्द र लोक तथा देउडा गायक दिपक नेपालीको लयमा मर्मस्पर्शी गित बाढी पहिरो बजारमा आएको छ । लोक गायिका शोभा अधिकारी र इन्द्र जिसीको स्वरमा रहेको गित बजारमा आएको हो

सोलुखोला किनारमा एक व्यक्तिको शव फेला, घटनास्थल तर्फ प्रहरी जादै

रामेछाप, सोलुखुम्बुको नेचासल्यान गाँउपालिका वडा वडा २ स्थित सोलुखोलामा एक अपरिचित मानिसको सव फेला परेको छ । आज दिउँसो खोलाको किनारमा सव फेला परेको स्थानियले बताएका छन् । स्थानियले प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यलय

बिप्लव नेकपा जाजरकोट लाग्यो,संगठन सुदृढीकरण अभियान तिर

जाजरकाेट ,बिप्लव नेकपा जाजरकोटले संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । बिप्लव नेकपा जाजरकोटले आफनो पार्टीको संगठन सुदृढी करणको अभियानलाई बिहिबार तिब्रता दिएको हो । आज नलगाड नगरपालिका ५ पोखरामा एक कार्यक्रम गरि संगठन सुदृण्ीकरण अभियान

रामेछापका विमला तामाङ हत्याकाण्डः तीन जना धरौटीमा रिहा

काठमाडाैँ ,रामेछाप कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलिरहेका समता अस्पतालकी सञ्चालक कला सञ्जेलसहित तीनजना तीन-तीन लाख धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर उनीहरू बिहीबार रिहा भएका हुन् । धरौटी बुझाउन नसकेपछि बुधबार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो ,२९ जना अझै बेपत्ता

काठमाडौं,असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि

मुख्य सडकमा राखेका बुद्धका मूर्तिहरु तोडफोड !

काठमाडौं । पर्यटकलाई आकर्षित गर्न भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्ति तोडफोड भएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले ६ लेनको सडक डिभाइडरमा बुद्धका मूर्ति

के विप्लवले सरकारसँग वार्ता गर्न लागेकै हुन् ?

सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने

रामेछाप मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपण महाअभियान सुरु

रामेछाप ,सामुदायिक विकास समाज मन्थली , सृजनशिल यूवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्वार सञ्चालित वातावरण संरक्षण परियोजना अन्तर्गत मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपणको लागि खाडल खन्ने तथा रुख रोप्ने कार्य सुरु भएको छ