Author Archive

बेजोडसंग शंख फुकेपनि जोगिएनन् मकै

पोखरा ,सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका-३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथानलगायत क्षेत्रका मकै बारीमा शंख बज्न थालेको दुई महिना भइसकेको छ। बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शंख कुनै पूजाआजा वा अनुष्ठान

तरकारीको माला भिरेर सडकमा सरकारको बिरोध

काठमाडौं ,भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। विरोधका क्रममा आइतबार बिहान विद्यार्थी संघले विरोधस्वरुप र्‍याली निकालेको हाे । सरकारले नेपाली

एक पदचाप

पाइलाहरु रोकिने छैनन् , किञ्चित पनि छेकिने छैनन् । तय हुँदैछ गोरेटो यस्तो गोरेटो, जो कोर्नु पर्नेछ आफैंले, छाडिनेछन कहिल्यै नमेटिने पदचापहरु पछाडि लाग्नेहरु थाक्ने छैनन कहिल्यै । त्यो दुरको सुदुरबस्ती जहाँ अट्नेछन हरेक रङ्ग जहाँ

विप्लव नेकपाले गर्यो कञ्चनपुरका स्थानीय तहमा तालावन्दी

महेन्द्रनगर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । विप्लवले जिल्लाका नगर/गाउँ तथा वडा कार्यालयमा शनिबार राति तालाबन्दी गरेको हो । महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र

सर्‍यो एसईई पूरक परीक्षाको मिति,यस्तो छ परिवर्तित तालिका

एसईई पूरक परीक्षाको समय तालिका सरेको छ। यसअघि साउन २६ र २७ गतेका लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

अछामका १२ वटा वडा कार्यालयमा विप्लवको तालाबन्दी

अछाम ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो। मंगलसेन नगरपालिका र रामाराेशन गाउँपालिकाको बिभिन्न वडामा तालाबन्दी गरेकाे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ ,काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा

७२ वर्षपछि पाकिस्तानमा खुल्यो हिन्दू मन्दिर

इस्लामावाद-७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो । प्रधानमन्त्री इमरान खानको

पर्साको सुशील वनस्पति प्रालिमा भिषण आगलागी

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति प्रालिमा (शनिबार) बिहान करिब ३ बजे आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले

विप्लवको कार्यदिशा रहस्यमय : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपालाई राजनीतिक व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्। उनले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न