Author Archive

बिजुली बजार पुलमा टाटा मोबाइल दुर्घटना
काठमाडाैँ, काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल गाडी दुर्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने तर्फ जाँदै गरेको टाटामोबाइल दुर्घटना भएको हो । टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा ब्रेकभई फेल शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको
काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडाैँ,काठमाडौको कोटेश्वरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।ठक्कर दिने बा ४ ख ३२ ५८ नम्बरको बस र त्यसका
विप्लव नेकपा जाजरकोटका युवा संगठन अध्यक्ष सिंह पक्राउ
जाजरकाेट,विप्लव नेतृत्व नेकपा युवा संगठन जाजरकोटका अध्यक्ष खड्क सिंहलाई प्रहरीले बिहीबार सुर्खेतबाट पक्राउ गरेको छ । अध्यक्ष खडक सिंहलाइ उपचार क्रममा माया नरसिंह हाेम सुर्खेतदेखि पक्राउ गरेकाे बताइएकाे हाे । नेकपा निकट भातृ संगठन युवा संगठनले

यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने
कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ । गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको
विप्लवको कडा चेतावनी : सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिनुको बिकल्प छैन्
काठमाडौं ,भूमिगत अवस्थामा रहेको प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्। महासचिव

आगोले दुबै हात जले उपचार गर्ने जोहो भएन !
नेपालगन्ज, दैलेख दुल्लुकी शारदा थापाले उपचार गराउने रकम नपाउँदा समस्यामा परेकाे बताएकी छिन् । थापाले न्युन आर्थीक अबस्थाका कारण अाफनाे उपचार हुन सकेकाे बताएकी हुन । दैलेख दुल्लुमा जन्मिएकी शारदा थापा भर्खरै १४ बर्षकी भइन । उनि

चरिकोट अस्पतालद्धारा एचआइभी एड्सको निशुल्क उपचार सेवा सुरु
रामेछाप, दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमीक स्वास्थ्य केन्द्र प्रस्तावित चरिकोट अस्पतालले एचआइभी÷एड्सको निशुल्क उपचार सेवा सुरु गरेको छ । अस्पतालले आइतबारबाट जिल्लाबाटै एचआईभी÷एड्सको निशुल्क परिक्षण सँगै निशुल्क उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले
अन्तरेबाले चर्चित ब्यक्ति झुलनाथ कडरियाको निधन
रामेछाप, रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं ६ खिम्ति निवासि अन्तरेबाले परिचित झुला नाथ कडरियाको निधन भएको छ। साउन ६ गते बिहान ०२स्१५ बजे उहाको निधन भएको हो। उनले आयुर्बेदिक पद्धतिबाट बिरामिहरुको उपचार गर्दै आएका
ग्रामीण सडक अबरुद्ध हुँदा राहत वितरणमा समेत समस्या
रामेछाप, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको कार्यसमिति बैठक सम्पन्न भएको छ । एक साताअघि अबिरल बर्षा सँगै आएको बाढी र पहिरोबाट पिडितहरुको राहत पुनःस्थापनाको समिक्षा र आगामी कार्ययोजना निर्माणका लागी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा

अविरल बर्षाले अबरुद्ध बाटोका कारण अप्ठयारोमा बिरामी
रामेछाप,सिन्धुलीमा लगातार परेको बर्षाको कारण स्थानीय बासिन्दालाई स्वास्थ्य चौकी सम्म आउन समस्या भएको छ । बर्षाका कारण ग्रामिण भेगका सडकहरु जताततै अबरुद्ध भएपछि स्वास्थ्य चौकी सम्म आउन समस्या भएको हो । आइतवार गोलन्जोर गाउँपालिका

