काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडाैँ,काठमाडौको कोटेश्वरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

उनको परिचय खुलेको छैन ।ठक्कर दिने बा ४ ख ३२ ५८ नम्बरको बस र त्यसका चालकलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ ।थप विवरण आउन बाकी