Author Archive

यसकारण दिनभर बन्द रहयो नेपालगन्ज !
नेपालगन्ज , नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्जका सम्पुर्ण व्यापार ब्याबसायहरु बन्द गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श,

अछाममा बिप्लव नेकपाले जलायो एनसेलको सिम
अछाम, बिप्लव नेतृत्वकाे नेकपाले अछाममा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलकाे सिमकार्ड जलाएकाे छ । राज्यलाई पूँजीगत लाभकर नतिरहेकाे भन्दै No tax No ncell अभियानकाे क्रममा नेकपा अछामले एनसेलकाे सिम जलाइएकाे हाे । कर असुलीका लागि

बर्षाका कारण अवरुद्ध सडक सुचारु
रामेछाप ,अविरल बर्षाको कारण अवरुद्ध भएको दोरम्बा गाउँपालिकाको केन्द्र जोडने मुख्य सडक गाल्पा–दोरम्बा–टोकरपुर जोडने सडक सुचारु भएको छ । गाउँपालिकाले अग्लेश्वरी लगायत विभिन्न स्थानमा खसेको पहिरो पञ्छाएपछि पाँच दिनदेखि अवरुद्ध भएको यातायात सुचारु भएको हो ।

मर्मस्पर्सी गीत रुनु पर्दैनको म्यूजिक भिडियो सार्बजनिक
सुर्खेत, भन्देउ चरी रुनु पर्दैन बोलको लोक दोहोरी गीतको भिडियो सार्बजनिक भएको छ । धर्मराज न्यौपाने ‘शिशिर’ को लय र शब्द तथा धर्मराज न्यौपाने ‘शिशिर’ र शान्ति श्री परीयारको आवाजमा रहेको सो बोलको गीतको म्यूजिक भिडियो

ढुक्क रहनुस पाँचबर्षमा पलाँताबासीलाई आत्मनिर्भर बनाउछु- अध्यक्ष बम पलाँता गाउँपालिका
नेपालगञ्ज,कालिकोट पलाँता गाउपालिकाका अध्यक्ष लक्ष्मण बम कुनै बेला बिद्यार्थीका भरभराउदा युवा नेता हुन । अखिल क्रान्तिकारी कालिकाेटको दुईदुई पटक जिल्ला अध्यक्ष भैसकेका युवा नेता बम अहिले पलाँता गाउँपालिका अध्यक्ष छन । हरेक कुरामा खरो बिचार राख्ने

आज साउने सङक्रान्ति अर्थात् लुतो फाल्ने दिन
काठमाडौं,सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण

बिजेन्द्र नौबागेको तीज गीत ‘सेल्फी खिच्ने हो, सार्वजनिक
काठमाडाैँ,नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा गायक तथा मोडल बिजेन्द्र नौबागेको तीज गीत ‘सेल्फी खिच्ने हो, बोलको गीत लिएर आएका छन् । विगत एक दशक देखि निरन्तर गीत संगीतमा लागेका र मोडलिङ सङ्गै शब्द सृजना

गलत बहुमत
म पाना पल्टाउँछु समयको एक एक गरि, सबै छिमल्छु अलि देर गरि र पोखिदिन्छु मस्तिष्क भरी । विभाजित हुँदै पराजित पराजित हुँदै अविजित हरेको प्रत्येक कालखण्डलाई खण्ड – खण्ड नपारी पार नलाग्नसक्छ त्यो भेदलाई भेदन गर्न

लक्ष्मणपुर बाँधका कारण बाढी पिडित जन्माउने मुहान बन्यो यो क्षेत्र (भिडियाेसहित)
भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको कारण पानीको निकास नभएपछि


