ठाडीभाकामा जोवन ढल्काउन्याका कथा

शेरबहादुर अधिकारी चर्चित लोक गायक हुन् । जाजरकोटको पजारुमा जन्मिएका अधिकारीले २०४७ सालमै रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गायन यात्रामा लागेका थिए ।

बाल्यकाल सम्झने बित्तिक्कै झसङग हुन्छन जाजरकोट पजारुका शेर बहादुर अधिकारी अमुल्य बाल्यकाल फेरि फिर्ता नुहुने भन्दै ति दिन समझन्छन ।

खासगरी जाजरकोट लगायत मध्यपश्चिमको पहाडी क्षेत्रका लोकगीतहरुका बारेमा विशेष दख्खल राख्ने गायक, अध्येता तथा सर्जक अधिकारीसँग कुसे टिभीका लागि सम्पादक भौतिक मल्लले गरेको कुराकानी…..।

हेर्नुहाेस भिडियाे