Author Archive

सुखद सपना, दुखद विपना

युद्धको समय थियो । सम्राट नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरातमा शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो– ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै तपाईंसंग भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे

लगानी मैत्री प्रदेश बनाउन कानुनी जटिलता सामाधान गर्छौं : मुख्यमन्त्री शाही 

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सबैखालका कानुनी जटिलताको सामाधान गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय

इराकमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

एजेन्सी । इराकमा मोहर्रमको अवसरमा निकालिएको जुलुसमा भागदौड हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । भागदौडमा १०० अन्य मानिस घाइते भएका स्वास्थ्य विभागका प्रवक्ताले बताए। इराकी अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन्। जहाँ

तरुण दलमा घम्साघम्सी शुरू,अध्यक्ष र महासचिवबिच चर्काे विवाद

काठमाडौं, नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलमा विवाद देखिएको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच विवाद देखिएको हो । भक्तपुर र सप्तरी तरुण दलको अध्यक्ष चयनको विषयमा शुरूमा देखिएको विवादले मंगलबारदेखि उग्ररुप

विप्लवपुत्र प्रकाश पक्राउ

काठमाडौं, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका केही विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ

यसरी पुग्यो हिमालमा डेङ्गु ६१ जिल्ला प्रभावित

काठमाडौँ ,सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार

कालिकोटमा भीषण पहिरो, यस्तो छ क्षति विवरण

कालिकोट, कालीकोटको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा भिषण पहिराे गएकाे छ  । पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको

नेपालगन्जका पत्रकार श्रेष्ठ विरुद्ध पक्राउ पूर्जी जारी

नेपालगन्ज ,नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै जिल्ला प्रशासन

सवैखाले गलत प्रवृतिका विरुद्ध एकिकृत जनक्रान्ति

यतिबेला नेपाल एउटा विशिष्ट मोडमा उभिएको छ । क्रान्ति सन्निकट भबिश्यमा उभिएको छ । सम्भावना र चुनौतिका ढोकाहरु प्रसस्त खुलेका छन । बादरको हातमा नरिवल भनेजस्तै संसदबाद यतिबेला लुछाचुढीको केन्द्र बनेको छ । संसदबादीहरुको नौटंकीले मुलुक

पत्याउनु हुन्छ ? सिजाबाट यसरी हानेर पहाडै प्वाल पारे भिमसेन थापाले

हुम्ला,पछिल्लो समय हुम्लाको सर्केगाड गाउँपालिका बडा नं ८ मा रहेको भिउदुलो पर्यटकहरूलाइ लोभ्याउने अर्को महत्वपुर्ण थलो बनेको छ ।  भन्दा पत्यार नलाग्न सक्छ तर बास्तविक्ता गजबको छ । प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ