Author Archive
धनुषामा दिउसै गोली चल्यो, एक जना घाइते
धनुषा, धनुषामा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका

एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल
काठमाडौं, सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल
विप्लवका कार्यकर्ताले गरे सत्तारुढ नेकपाका नेतामाथि आक्रमण
जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो

राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच जापानमा भेटवार्ता
जापान, जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ। राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो। सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई
बालिका अपहरणको प्रयास गर्ने ज्योतिष भेषका घुमन्ते पक्राउ
गलकोट, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षेत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ
सवारी दुर्घटनामा परी तीन महीनामा ३३ को मृत्यु
चितवन, जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात
खलङ्गा, ५ कात्तिक । जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात

गोठमा बाँधेको भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ
सप्तरी,सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय

यसरी गरिदैछ सिस्नुको बजारीकरण
मेलम्ची,इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु

विप्लवले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्टै गुणराज लोहनी गिरफ्तार
काठमाडौँ,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार मात्र सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लोहनीको स्वास्थ्यमा समस्या आएको भन्दै आरामका लागि भनेर केन्द्रीय सदस्यको

