Author Archive

जताततै मापदण्ड विपरित क्रसर, न्यूनतम मापदण्ड तोक्न सिफारिश
काभ्रेपलाञ्चोक, जिल्लामा वर्षौँदेखि अवैधानिक (मापदण्ड विपरीत) रूपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा वर्षौँदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको
युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा एक युवक पक्राउ
काठमाडौं । महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले काठमाडौंको नागपोखरीबाट एक जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएका युवतीलाई काम लगाइदिन्छु भनी विदेशी र स्वदेशी नागरिकसँग जबर्जस्ती यौन सम्पर्क गराई रकम असुल गरेको

” म क्रान्तिकारी “
म क्रान्तिकारी मेरो सपना असमानता र विभेद हटाउने देश बदल्ने दुनियाँमा बदल्ने तर उनी भन्थिन देश र दुनियाँ बदलिदैन प्रिय , आफ्नै जीवन सुखी र खुशी बनाउ तर म भन्थे र भन्छु… तिमी श्रृङ्गार बाटो त्याग

क्रान्तिकारी माओवादीले उप-निर्वाचन बहिष्कार गर्ने
काठमाडौं, नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको

नेपालमा एशियाभरिका बाख्रा विज्ञहरुको सम्मेलन सुरु
भरतपुर, चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको
पक्राउ पुर्जी जारी भएपछि नेकपा सांसद गुरुङ अदालतमा उपस्थित
काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि गरेका सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ आफै अदालतमा पुगेका छन् । अदालतबाट पक्राउ गर्ने अनुमति मागेर सांसद गुरुङलाई प्रहरीले खोजि गरिरहेको जनाएको
प्रशिक्षार्थी महिला प्रहरीलाई बलात्कार गर्ने प्रहरी पक्राउ
नेपालगन्ज, बाँके एक महिला प्रशिक्षार्थी प्रहरीमाथि बलात्कारको अभियोगमा एक प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कार अभियोगमा पक्राउ परेका हुन् । उनी नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर’- सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले पुर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको नाममा आदेश गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणा र न्यायाधीश सपना प्रधान मल्लको इजलाशले विहिबार प्रधानमन्त्री कार्यालय

नेपाल-भारत सीमामा आतंककारी प्रवेश गरेको भारतीय प्रपोगाण्डा, नेपालले भन्यो जानकारी छैन
काठमााडाैँ,भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले तिहारमा सम्भावित आतंकवादी हमलाका योजनाकार नेपाल हुँदै भारत छिर्ने क्रममा रहेको दाबी गरेको छ । एनआईएले सबुतसहित पाएको सूचना सार्वजनिक गर्दै पाँच जना आतंककारी नेपाल–भारत सीमामा देखिएको दाबी गरेको हो
टर्कीका राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र- ‘मूर्ख नबन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई एक ‘असाधारण’ पत्र पठाएका छन् । उनले गत साता पठाएको पत्रमा यदि टर्कीले सिरियाको अवस्था मानवताका आधारमा समाधान नगरिएमा टर्कीको अर्थतन्त्र विनाश गरिदिने चेतावनी दिएका छन् ।

