Author Archive

श्रीमानले पेट्रोल छर्केर जिउँदै जलाए श्रीमती
सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् । घाइते अनितालाई छिमेकीको

६ हजार धरौटीमा रिहा ; सांसद मनाङ्गे
पोखरा ,कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका मनाङे ६ हजार धरौटीमा रिहा भएका हुन् । गण्डकी प्रदेशका सांसद समेत

अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट
संखुवासभा,सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आइतबार बम विस्फोट भएको छ । चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ । बम विस्फोटबाट अरुण तेस्रोले राखेको

२० वर्षपछि महिलाको शरिरमा आउँछन् यी ६ परिवर्तन
उमेरसँगै महिलाको शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । आज हामी तपाईंलाई जो सुकै महिलाले २० वर्ष पार गरेपछि उनको शरिरमा कस्तो प्रकारको परिवर्तन आउँछन् भन्ने विषयमा यहाँ जानकारी दिइएको छ । तौल बढ्छः उमेर २०

उसको प्रेम !
पुसको महिना चिसो सिरेटो । मटु नै लुक लुक कमाउने जाडो । सिरकभित्र गुजुल्टिएकी छु । मेरा खुट्टा अहिलेसम्म पनि कठ्याङ्ग्रिएका छन् । भित्ताको घडीले २ बजाइसक्यो । म निदाउन सकेकी छैन । मानौँ म दमको

प्रेम सम्बन्ध मजबुद बनाउन? यी उपाय अपनाउनुस्
प्रेम एक अर्का प्रतिको लगाव र आकर्षण हो । प्रेम माया, स्नेहको डोरीमा अडिएको हुन्छ । बुवा आमाले छोरा छोरी र छोरा छोरीले बुवा आमा प्रति गर्ने प्रेमको कुनै दायरा हुँदैन । तर युवा युवती वा

कर छल्ने २ जना विरुद्ध मुद्दा, ७१ करोड मागदाबी
काठमाडौं ,नक्कली बिलबिजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध ७१ करोड मागदाबी सहित मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले दुई फर्मका सञ्चालकहरुविरुद्ध सो अभियोगमा मुद्दा चलाएको हो । विभागले गोरखा घर भई काठमाडौं

टिपरको ठक्कर बाट एक जनाको मृत्यु
काभ्रे, त्यस्तै काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठ रहेका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । शनिबार
पोखरा विमानस्थलबाट २९ राउण्ड राइफलको गोलीसहित एक पक्राउ
पोखरा,२२ बोरको राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ । पोखरा १७, रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनी यती

‘हेड सर’ देखि अफ्ठ्यारो राजनीतिक यात्रा पारगर्दै संसदको सर्वोच्च पदसम्म – सापकोटा
काठमाडौं, लामो समयको वहस, छलफल र विरोधका वावजुद प्रतिनिधिसभाको सभामुखमा अग्नीप्रसाद सापकोटा आज (आइतबार) निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ

