Author Archive
बागी उठ्नेलार्इ एमालेले पार्टीबाट निलम्बन गर्ने
काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र
आकाशमा दिनहुँ खतरनाक बादल मडारिँदै
काठमाडौं, हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् । आजको नागरिक दैनिकमा खबर छ– तपाईलाई थाहा
कसले चलाइरहेको छ देश ?
काठमाडौं, देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि कार्यबाहक नदिई चीन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक
विश्वको अनौठो होटलः जहाँ युवतीको शरीरमा पस्किएर खान पाइन्छ
एजेन्सी, विश्वमा अनौठा होटलहरु रहेका छन् । यस्तैमा स्पेनमा एउटा अनौठो होटल खुलेको छ । जहाँ पुग्ने ग्राहकले आफूलाई मन पर्ने युवती र युवा वेटरको नांगो जिउमा पस्किएको खानेकुरा आफू पनि नांगो भएर खान सक्छन् ।
बेलायत आक्रमणः बर्मिंघममा प्रहरी छापा, ७ पक्राउ
एजेन्सी, बेलायतमा संसद भवन अगाडि भएको हमलामा संलग्नता भएको आशंकामा प्रहरीले वर्मिघम शहरबाट केहीलाई गिरफ्तार गरेको छ । सुरक्षाबलले पसलको एक छतबाट दोस्रो तलामा रहेको एक फ्ल्याटमा छापामारेको छ । बीबीसीका अनुसार उक्त छापामारीको सम्बन्ध लण्डनमा
पूर्वसांसदको गोली हानी हत्या
एजेन्सी, युक्रेन, रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ । कीभका प्रहरी प्रमुख एन्ड्रिय क्रिस्चेन्कोले एक युक्रेनी टेलिभिजनसँगको कुराकानीमा पूर्व रसियाली सांसदको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक
ए हजुर ! खुट्टामा टोपी र टाउकोमा मोजा कसरी सुहाँउछ ?
खुट्टामा टोपी र टाउकोमा मोजा लगाइँदैन, किनभने त्यसो गर्न मिल्दैन ! कर अधिकृतले फलानो फर्मको यति बक्यौता बाँकी छ वा बेरुजु छ भनेर नतोकी महालेखाले सोझै यस्तो देखियो र त्यस्तो देखियो भन्न थाल्यो भने बुझे हुन्छ,
यस्तो रहेछ जुजुभाइले यसपालि जिब्रो नछेड्ने, कारण
काठमाडौं ,आठ बर्ष देखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुरथिमिका जुजुभाइ बासं श्रेष्ठले यसपालि जिब्रो नछेड्ने भएका छन् । आजको नागरिकमा खबर छ । ‘यसपटक मैले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन नसक्ने भएँ’, उनले भने ‘विशेष कारण मैले
यसकारण दाहालले कार्यबाहक प्रधानमन्त्री कसैलाई दिएनन्
साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यबहाकनै नदिइ प्रस्तान गरेका छन्। उपप्रधानमन्त्री द्वय बिमलेन्द्र निधि र कमल थापाबीच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यबाहक नदिइ चीन प्रस्तान गरेका छन्। बरिष्ठता विवाद भइहरेको बेला
चीन उड्नुअघि प्रधानमन्त्रीलाई अाेलीले भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’
काठमाडौं , साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले पहिले सरकार र मधेसी मोर्चाबीच

