Author Archive
अझै एक वर्ष धुलाम्मे काठमाडौं !
काठमाडौं , मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप
वरिष्ठ नभएकाे झाेकमा निधिको राजीनामा
काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर अनोपचारिक छलफल गर्दै
नेता तथा कार्यकर्ताहरू यसकारण मन्त्रालय धाउन थाले
काठमाडौ , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ सडक निर्माण र मर्मतका लागि दैनिक पाँच सयभन्दा बढी निवेदन पर्ने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेकै बेला आफ्नो क्षेत्रमा बजेट पार्न राजनीतिक दलका कार्यकर्ता
म्यादीमा जागिर खान खोज्दा खोरमा
काठमाडौं ,रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता
मजदुर
…………. आँसु भित्र कहलिएका खुसीहरु सँग हास्न नमानीरहेका यी ओठहरु लाई कहिले सम्म म सुमसुम्याइ रहु खुसीहरु त कैयौं त्यो मेरो सानो खर को छानो भित्रै दौडिरहेका थिए आफै खुसी खोजेर भौतारीने म एक अभाग्यमानी मजदुर
बेपत्ता परिवारको पिडा ओकल्दै आयो बेग्लै सामाजीक भाव सहित ‘हेर्छु म’
काठमाडाैँ, मनोरन्जनको साधन र रमाइलोका लागि लिप्त भैरहेको सांगीतिक दुनियामा बेग्लै रस सहित बेपत्ता परिवारको पिडा बोकेर ‘हेर्छु म’ बजारमा आएको छ । गित संगितहरुको भिडमा बेग्लै भाब बोकेर बजारमा आएको छ ‘हेर्छु म’ कलाकार संगिता थापाको
के हो हाकिम साप ? बच्चा पाउनासाथ जागिर चट्
परोपकारी र मानवीय संस्थाको रूपमा परिचित रेडक्रसभित्र मानवता, निष्पक्षतालगायत सात सिद्धान्तको खिल्ली उडाउँदै कर्मचारीको नियमित शोषण हुँदा आतंक फैलिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनका प्रमुख रमेशकान्त पौडेलको कारण कर्मचारी ‘बोलबोल मछली मुख भरि पानी’को
जाजरकोट घटनामा हाम्रो संलग्नता छैन – नेकपा
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेस नेता रविन्द्र समशेर शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको बताएको छ । केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति
अर्थले भन्यो-‘सवारीसाधन नयाँ नकिन, पुरानै मर्मत गर’
काठमाडौं स्थानीय तहको निर्वाचनका लागि नयाँ सवारीसाधन खरिद आवश्यक नभएको निष्कर्षमा पुगेको अर्थ मन्त्रालयले पुराना गाडी मर्मतका लागि मात्र बजेट दिने जनाएको खबर आजको नागरिकमा छ । वैशाख ३१ मा हुने स्थानीय तहको चुनाव सुरक्षाका दृष्टिले
चुनावमा खटिने सुरक्षाकर्मीको दैनिक भत्ता र खाजा खर्च कति ?
काठमाडौं , गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको खबर आजको कारोबारमा छ । बैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक

