Author Archive

खुशी हुने चार तरिका

काठमाडौं , मानीस खुशी हुनु र सुखी हुनु फरक कुरा हुन । टन्न धनसम्पति भएर सबै कुरा पुग्दो हुँदा पनि मानिस खुशी हुन सकिरहेका हुँदैनन । तर कोही चाँही अभावमा पनि रमाइरहेको देखिन्छ । यसको अर्थ

फर्काइएका नेपालीहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा राखिने !

काठमाडौं, सरकारले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने तयारी गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली नागरिकलाई भक्तपुरस्थित विद्युत

फ्रेन्ड्ससँग एनआरटी पराजित

काठमाडौं ,शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई २-०ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा एनआरटी २–० गोल अन्तरले पराजित भएको हो। फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर

उडिरहेको विमानमा बच्चा जन्मिएपछि…

भारत,मंगलबार दोहाबाट बैंककका लागि उडिरहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । विमान उडिरहेकै समयमा ती महिलालाई सुत्केरी व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा प्रसूती गराइएको जनाइएको छ । विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने

१ सय ८९ थान मोबाइलसहित तिब्बती नागरिक पक्राउ

काठमाडौं,प्रहरीले १ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती नागरिकलाई पक्राउ गरेको छ । महानगरीय बृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेक प्वाइन्टमा मोबाइल बरामद

एक साथ ८ एसपीको सरुवा

काठमाडौँ , प्रहरी प्रधान कार्यालयले ८ जना एसपीको काज सरुवा गरेको छ । यसअघि चितवनमा सरुवा भएपनि रमाना नपाएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । चितवनमा एसपी नातीराज गुरुङलाई पठाइएको प्रहरी

डोल्पामा झाडापखालाले दैनिक ५० भन्दा बढी बिरामी

काठमाडौं , डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको

तेस्रो लिंगीको हत्यामा संलग्न ५ जना पक्राउ

मकवानपुर,  हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २०

सीजी टेलिकमको लाइसेन्स खारेज

काठमाडौं,सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको

चीनबाट नेपाली ल्याइने विषयमा सिंहदरबारमा छलफल

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा टुंगो लगाउन सिंहदरबारमा छलफल शुरु भएको छ । चीनबाट स्वदेश ल्याइने नेपालीलाई राख्ने सुरक्षित स्थानको टुंगो लगाउन सिंहदरबारमा छलफल थालिएको हो । सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश