Author Archive

आकाशियो लसुनको भाउ

सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो

चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् । चीनमा रोकिएका ती

बढयो ग्यासको मूल्य, पेट्रोल र डिजेल घट्यो

काठमाडौं, नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो । अब पेट्रोलको मूल्य ११०,

नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दुर्घटनामा घाइते

नेपालगन्ज ,नेपालगन्ज उपमहानगरपालिकाका दुई जना अधिकृत दुर्घटनामा घाइते भएका छन् । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र अर्का अधिकृत गणेश कार्की सवार भे ६ प ७५२५ नम्बरको मोटरसाईकललाई भेटनरी कार्यालयको भे १ झ ३०४ नम्बरको

उपत्यकामा सुविधासम्पन्न ३ शौचालय बनाउँदै ‘एनआरएन’

काठमाडौं ,गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च

ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत

काठमाडौं, जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड

पेट्रोल खन्याएर शिक्षिकालाई जिउँदै जलाइयो

 भारतको महाराष्ट्रमा एक तर्फी मायामा परेका विवाहित पुरुषले एकजना शिक्षिकालाई जिउँदै जलाएका छन्। पीडित महिलालाई घटनापछि नागपुर अस्पताल भर्ती गरिएको छ। जहाँ उनको अहिले उपचार चलिरहेको छ। जानकारी अनुसार पीडितको आँखाको ज्योति गएको छ। उनको शरीर

बलात्कार आरोपी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ ,विदेश भाग्न लागेका एक बलात्कार आरोपीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो । ८

मेमोरी कार्डको लागि महिलाको हत्या, श्रीमानसहित ४ पक्राउ

जनकपुरधाम , धनुषाको औरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या मेमोरी कार्डकै लागि परिवारबाटै भएको रहस्य खुलेको छ। प्रहरीले चिन्तामणिको हत्या आरोपमा उनकै श्रीमान अनिल, नन्द पुनिता, सासू कुमला र ससुरा राधाकृष्ण पासवानलाई पक्राउ

सीडीओविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका उपसचिव रिजालविरुद्ध