Author Archive

एमसीसीमा सहमति खोज्न नेकपाद्वारा समिति गठन

काठमाडौं– अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ

विषाक्त खानाले मरे तीन गैँडा

चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । कुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय

सरकारले अग्‍निपीडितलाई दियो राहत

अर्घाखाँची ,अर्घाखाँचीको सन्धिखर्क ११ डिभर्नाका अग्‍निपीडित ३ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत उपलब्ध गराएको छ। डिभर्नास्थित एकै टोलका गोपाल बस्याल, बसन्त बस्याल र तारा बस्यालको घरमा विद्युत सर्ट भइ गत शुक्रबार आगो लाग्दा १८

सुनसरी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

सुनसरी, सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका

भारतले नेपाललाई दिने अनुदान घटायो

भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च,

ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो

माघ १९, पूर्वराजा ज्ञानेन्द्रले ‘कु’ गरेको त्यो कालो दिन (सम्बोधनसहित )

काठमाडौँ , आज माघ १९ नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ। ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। विसं २०६१

कर घटाउनै पर्ने दबाबमा सरकार

काठमाडौं,भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु) को

सरकारले छाउगोठ हैन् छाउ मानशिक्ता भत्काउने अभियान शुभारम्भ गरोस – अध्यक्ष खड्का

बान्नीगढ़ी जयगढ़ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सरकारले छाउपढि प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउनु भन्दा छाउले भरीएको मन भत्काउने अभियान थाल्नुपर्ने बताएका छन । अध्यक्ष खडकाले सरकारले छाउगोठका नाममा ऋण गरेर बनाएका घर भत्काउनु भन्दा

पृथ्वीराजमार्गमा लागुऔषध ओसारपोसार बढ्यो

तनहुँ,तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो । पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का