Author Archive

कस्ताे हन्छ विवाहको पहिलो रात ?
काठमाडौं , नव विवाहिताहरुको पहिलो रात एक प्रकारको कौतुहलता तथा लाज, डर त्रास, संकोचले ग्रसित हुनु स्वाभाविक हो । तर, यहि रातको मिठो अनुभूति मानिसले बाँकी दिनमा गर्ने गरेको तथ्यांकले बताउँछ । पहिलो रात तथा हनीमुन
विदेशमन्त्री नेपालको भ्रमण सकेर श्रीलंका प्रस्थान
काठमाडौं,लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलंकातर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा कतारी प्रधानमन्त्रीलाई बधाइ ज्ञापन
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध

प्रियंका र आयुष्मानले फागनु १७ मा लगनगाँठो कस्ने
काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिन अगाडि प्रियंले ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन्

गैंडाको खाग सहित २ जना पक्राउ
काठमाडौं,दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार
नयाँ दिल्ली, वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको

वागेश्वरी जग्गा प्रकरण – ‘हचुवाका भरमा’ प्रतिवेदन बनाएको भन्दै सडकमा प्रदर्शन
नेपालगन्ज,बाँके, बाँके नेपालगन्ज बागेश्वरीको ८४ विगाह कब्जा जग्गाको बिरुद्ध स्थानीयले सडकमा प्रर्दशन गरेका छन । स्थानीयले जग्गा फिर्ता गर्न जग्गा जाँचबुझ आयोगले गरेको सिफारिस प्रति उहिरुले आपत्ति जनाउदै सडकमा प्रर्दशन गरेका हुन । आफुहरुसँग सामान्य सोधपुछ

अब घरबाटै गंगालाल अस्पतालको टिकट काट्न सकिने
काठमाडौं,अब अस्पतालको टिकट काट्न लाइन बस्नु नपर्ने भएको छ । अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने गरी प्रभु पेबाट सजिलै टिकट काट्न सकिने छ । गंगालाल अस्पतालको ओपिडी टिकट लिन

नर्सभित्र देखिएको आमाको रंग
दुख पीडाभित्र पनि हास्न उत्प्रेरित गर्न सक्ने क्षमता एक असल आमा र नर्ससंग हुन्छ । बुझ्नेले बुझ्न सक्छन् हासो भित्रको पीडा र पीडा भित्र लुकेको अथाह बेदना । हरेक मान्छेभित्र एक डरको चिहान हुन्छ । त्यो

सुनको मूल्य माघयताकै सबैभन्दा धेरै, वृद्धि
काठमाडौं, निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य

