Author Archive

चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने

राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१

‘तक्मेबुढा’ बने बाबु

काठमाडौं, हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् । इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो ।राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक

बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो

मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं,केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई पक्राउ गरेको हो ।

हिमाली भेगमा पाँचौंपटक हिमपात

बैतडी, बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाचौंपटक हिमपात भएको छ। यस वर्ष गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो। बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे,

काठमाडौंका अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण सुरु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन

ढोंगीभन्दा जोगी वेश

प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश हुन्छ । चोरलाई सम्बोधन गर्दै नम्र भाषामा प्रधानमन्त्री भन्छन– ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै

दम, खोकी र निमोनियाले हुम्लामा ८ जनाको मृत्यु

हुम्ला , जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म ८ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा ५ जनाको मृत्यु भएको हो । हिमपात

एमसीसीमा नेपाललाई होच्याउने कुरा छैन : प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन् । बुधवार(आज) राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै ओलीले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता