Author Archive

अब विद्युत् दरमा परिवर्तन, १० युनिटसम्म निःशुल्क

नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका

गायिका आस्था राउत बिरामी,अस्पताल भर्ना

काठमाडौ । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो । राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले

म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ । गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ बाट

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई

१४ वर्ष पछि मृत्युलाई जितेर फर्के उमेश

जनकपुरधाम ,साउदी जेलबाट मृत्युलाई जितेर १४ वर्षपछि उमेश यादब घर आइपुगेका छन्। गत बुधबार नै काठमाडौं आइपुगेका उमेश सोमबार जनकपुर आएका हुन्। मृत्यु दण्डबाट जोगाएका सामाजिक अभियान्ता सरोज रायसँगै आएका उमेशलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको

शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ

काठमाडौं,  शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना

काबुल,अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ ।एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ । तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्टिपति विद्यादेवी भण्डारीबाट सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नेछन्। करिब ४ महिनाबाट रिक्त

तिव्र रुपमा फैलिदै कोरोना भाइरस, नियन्त्रणमा चुनौती

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ । असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरीको प्यानल विजयी“

बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको प्यानल स्पष्ट बहुमतसहित विजयी भएको छ। गएराति सम्पन्न मतगणना अनुसार चुन्नाले साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई २ सय ७७ मत अन्तरले पराजित गरि