Author Archive

एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने चन्द्रवीर

उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना

सुर्खेत तनावग्रस्तः प्रहरीद्वारा हवाई फायर, ८ जना घाइते

सुर्खेत,सुर्खेतको विरेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

काठमाडौं,अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

कुखुरापालनमा भविष्य देख्दै युवा

बाग्लुङ ,पाँच वर्ष कोरिया बसेर फर्केका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उनले गाउँघरमा भविष्य देखिरहेका छन् । बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि

सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा

काठमाडौँ ,नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ । दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १

६ दिनअघि हराएका थापाको शव भेटियो

गोरखा, गत बिहीबारदेखि हराएका शहीद लखन गाउँपालिका–७ बुङकोटका ४७ वर्षीय काजिराम थापाको शव फेला परेको छ। थापाको शव मंगलबार बिहान गोरखा नगरपालिका–९ सल्यानधारामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी

बाजुरामा चार रेक्टरको भूकम्प

मार्तडी बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौ‌ंले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी

टिपरले किचेर युवकको मृत्यु, चालक पक्राउ

सुर्खेत ,वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले

विद्यार्थी मृत्यु प्रकरणमा शिक्षकलाई १० वर्ष कैद

कञ्चनपुर, भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा एक शिक्षकलाई १० वर्ष कैद सजाय सुनाएको छ। सोमबार जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टलाई १०

चरेश र चितुवाको छालासहित पाँचजना पक्राउ

दाङ ,साढे २ किलो चरेससहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका १२ सितलपुरवाट २ किलो ५ सय ग्राम लागुऔषध चरेशसहित मुसिकोट नगरपालिका २ रातामाटाका २१ वर्षका अनिल पुनमगर, सोही नगरपालिका ६ का ४०