Author Archive

यौन शोषणको आरोपमा एसएसपी राणा पक्राउ
काठमाडौं- बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

दैलेख नौमुले गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न पुर्जी
दैलेख, जिल्ला प्रशासन कार्यालय दैलेखले नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरसहित चार जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुलाई अभद्र व्यवरहारसम्बन्धी मुद्दामा पक्राउ गर्न पूर्जी जारी गरिएको हो । शुक्रबार पक्राउ पूर्जी जारी

चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने
काठमाडौं, कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ । बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम

‘हलो’ले अड्काएकै हो त राप्रपाको पार्टी एकता ?
काठमाडौं, पछिल्लोपटक राप्रपा नेपाल र राप्रपा संयुक्तबीचको पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ । छिटै एकता प्रक्रिया टुंग्याउने गरी छलफलमा जुटेका दुई दलबीच चुनाव चिन्हका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अन्यौलमा परेको पाइएको हो ।

दाङमा अज्ञात रोगका कारण दुईसय भेडा मरे
दाङ ,दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट दाङ ल्याईएका दुईसय भेडा मरेका हुन ।भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । पूर्वी
नेकपा बैठकमा भीम रावलले राखे १० बुँदे फरक मत
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे फरक मत राखेका छन् । स्थायी कमिटी सदस्य समेत रहेका रावलले गएको पुसमा बसेको स्थायी कमिटी बैठकमै पेश गरेको

बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न माग गर्दै निकालियो दबाब र्याली
नेपालगन्ज,बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न माग गर्दै नेपालगन्जमा दबाब र्याली आयोजना गरिएको छ । बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजनको माग गर्दै नेपालगन्जमा शान्तिपूर्ण रुपमा दबाब र्याली निकालिएको हो । बाँके होटेल तथा रेस्टुरेन्ट ब्यवसायी

प्रहरी चौकीआक्रमण गर्न पुगेका १३ विद्रोही यसरी मारिए
बुर्किना, बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीविरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती

नेकपा बैठक- भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग
काठमाडौँ ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो
खरा ,बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गएराती रविलाल र

