Author Archive

कालापानी फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण
कैलाली,सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानी फिर्ता ल्याउनका लागि पहल गर्न सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भारतले आफ्नो नक्सामा नेपालको भूमि कालापानी र लिपुलेक

रिहा भएलगत्तै माइला लामासहित,समातिए पत्रकार पनि
काठमाडौँ, चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित

वामदेव गौतम बने नेकपाको उपाध्यक्ष
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई उपाध्यक्ष चयन गरेको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको पूर्ण बैठकले गौतमलाई सर्वसम्मतिले उपाध्यक्षमा चयन गरेको हो । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले

यस्ता छन् नेकपाको बैठकबाट पारित ११ बुँदे प्रस्ताव (पूर्णपाठसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए । समसामयीक

मायाका हजार रंग
मायाको हजार रंग हुन्छ मायामा कतै घात हुन्छ, मायामै प्रतिघात हुन्छ कतै स्वीकार हुन्छ, कतै तिरस्कार हुन्छ हो यहाँ यस्तै हुन्छ मायाको हजार रंग हुन्छ । कसैलाईआफ्नो बनाउने चाहमा कोहि लुटिन्छन यसै कसैको आफ्नो बन्ने आसामा

नेकपाको बैठकमा दुई अध्यक्षको फोटो नराख्ने
काठमाडौं,चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ । केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल

२१ अंकले बढ्यो नेप्से,
काठमाडौं ,धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो।

आत्मसमर्पण गरे एसएसपी राणाले
काठमाडौँ , धरानकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् । एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा

कोरोना भाइरसबारे सचेतना कार्यक्रम
बारा,कोरोना भाइरस संक्रमणको त्रास नेपालमा बढ्दै गएपछि बारामा नेपाल प्रहरीले कोरोना भाइरसको विषयमा जनचेतना मुलक र्याली गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बाराले कोरोना भाईरस बिरुद्ध बृहत जनचेतना मुलक र्याली गरेको

नेपालबाट पठाइयो १२ हजार मास्क ,चीनलाई
काठमाडौं, चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

