Author Archive

प्रतिनिधिसभामा चार विधेयक पेश

काठमाडौं ,प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी

मास्क अभाव नगराउन औषधी व्यवसायीको आग्रह

काठमाडौँ- नेपाल औषधी व्यवसायी संघ काठमाडौले बजारमा मास्कको अभाव हुन नदिन व्यवसायीहरुलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । संघले मास्क व्यवसायीहरुले मास्कको कृतिम अभाव सृजना गरेको आरोप

आफ्नै छोरी बलात्कार अभियोगमा बुवा पक्राउ

अमरगढी,डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् । उनले आफ्नी १६ वर्षीया

केन्याका पूर्वराष्ट्रपति ड्यानियलको निधन

काठमाडौं ,केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ। उनको ९५ वर्षको उमेरमा आज निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ। मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ। केन्याको राजनीतिमा उनको

कोरोना भाइरसबाट चीनमा ४२६ जनाको मृत्यु , २० हजार बढी संक्रमित

काठमाडौं, कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ४२६ पुगेको छ । कोरोना भाइरसबाट २० हजार बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको

विश्वविद्यालयको शिक्षण प्रणाली भित्रका बिकृति र विद्यार्थी संगठनका एजेन्डा

हाम्रा विद्यार्थी संगठनको प्राथमिकतामाशिक्षा क्षेत्र सुधार कहिल्यै परेन हिजोको राज्य व्यवस्थाका विरुदवा राजनितिक परिवर्तनका निमित लडेको कथन गर्ने प्रवृतिअझै विद्यार्थी संगठनका नेताहरुमा हावि भएको देखिन्छ । आज देशमा राजनितिक परिर्वतन भैई देश गणतन्त्रमा प्रवेश गरिसकेको छ

अवैध बालुवा प्रशोधन केन्द्र भत्काइयो

मकवानपुर, हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ। जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र

वैदेशिक रोजगारमा गएर फिर्किएको तथ्याङ्क

सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो ।अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक

लापरवाहीका कारण देशभर ९६ पुल अलपत्र

निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् । सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र

सगरमाथा लगाएत छवटा हिमाल सफा गरिँदै

नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को