प्रविधि Archive

कृषिमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाहकारले दिए पत्रकारलाई धम्की

बिरेन्द्रनगर, कर्णाली प्रदेशका कृषिमन्त्रीमा स्वकीय सचिव र प्रेस सल्लाहकारले पत्रकारलाई धम्की दिएका छन् । समाचारको बिषयलाई लिएर कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीका स्वकीय सचिव प्रेमबहादुर बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलगायतका

कोहलपुर-सुर्खेत विद्युत् प्रसारण लाइनका लागि १३ हजार रूख कटान हुने

नेपालगन्ज, कोहलपुर–सुर्खेत १ सय ३२ केभिए विद्युत् प्रसारण लाइन विद्युत विस्तार गर्दा १३ हजार ५६ वटा रूख काटिने भएको छ ।आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर

टेलिकमको सेयर जारी गर्न छलफल

काठमाडौँ, सेवाग्राहीलाई नेपाल टेलिकमको थप २२ प्रतिशत सेयर जारी गर्न तीन मोडालिटीमा छलफल भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको आगामी वर्षको बजेटमा नेपाल टेलिकमका सेवा प्रयोग गर्नेहरूलाई कम्पनीको २२ प्रतिशत सेयर

चीनको कृत्रिम सूर्यले बनायो नयाँ विश्व रेकर्ड

काठमाडौं, शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले

‘राधे’ पाइरेसी गर्नेलाई कारबाही हुने

एजेन्सी,चलचित्र राधे अनलाइनमा पाइरेसी गर्नेप्रति बलिउड अभिनेता सलमान खानले आक्रोश पोखेका छन् । गैर कानुनी रूपमा चलचित्रलाई पाइरेसी गर्ने माथि साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लीने बताएका छन् सामाजिक सन्जाल ट्विटर मार्फत सो खबरलाई उनले जानकारी

टेलिकमले ल्यायो ‘लकडाउन’ अफर

काठमाडौं, नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड अफर’ ल्याएको छ। जसअन्तर्गत अनलिमिटेड डे डेटा बोनस योजना रहेको छ। कम्पनीले शुक्रबार (वैशाख ३१) देखि एक महिनाका लागि यो योजना ल्याएको हो।अनलिमिटेड डे डेटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध

यी निःशुल्क नम्बरमार्फत लिनुहोस टेलिकमको सेवा

काठमाडौं, अब विभिन्न नम्बरहरु डायल गरी नेपाल टेलिकमका सेवाबारे जानकारी लिन तथा गुनासा राख्न सकिने भएको छ।कम्पनीले उपलब्ध गराएको १९१, १९७, १९८ र १४९८ नम्बरहरु मार्फत टेलिकमका विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन सकिने भएको हो।

डोल्पाको मुड्केचुलामा सञ्चार सेवा अवरुद्ध

डोल्पा,दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पामा सञ्चार सेवा अवरुद्ध भएको छ। जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो। टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय

रवि लामिछानेले खोले नयाँ टेलिभिजन

काठमाडौ, सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले

फेसबुक म्यासेन्जरमा समस्या

काठमाडौं, विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको