प्रविधि Archive

नेपाल टेलिकमको फोरजी सेवा २६ सहरमा विस्तार

काठमाडौं, नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले

नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त

काठमाडौं, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब

चन्द्रयान–२ सँग सम्पर्क पुनःस्थापित हुने सम्भावना अन्त्य

एजेन्सी, चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ । विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो । शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद

पृथ्वी बाहिर पनि मानव जीवन सम्भव, फेला पर्यो यस्तो ग्रह

एजेन्सी । खगोल सम्बन्धि अनुसन्धान गर्ने एक समूहले पहिलो पटक हाम्रो सौर्यमण्डल भन्दा बाहिर अवस्थित एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनका अनुसार त्यहाँको तापक्रम मानव जीवनको लागि उपयुक्त भएको पाइएको छ

अन्तरिक्षमा भएको अपराध

न्यूयोर्क,पृथ्वीमा कुनै अपराध भएको खण्डमा हरेक मुलुकको प्रावधान अनुसार कानूनी प्रक्रिया अघि बढाइन्छ । विभिन्न आपराधिक घटनालाई सम्बोधन गर्न र त्यसबारे कानूनी प्रक्रियाका लागि हरेक मुलुकमा कानून र अरु व्यवस्था गरिएका हुन्छन्, तर कसैले अन्तरिक्षमा अपराध

क्यान फेडरेशन बाँकेको आयोजनामा आईसिटी सेमिनार सम्पन्न

नेपालगन्ज, कम्प्युटर एशोसियसन अफ नेपाल बाँकेको आयोजनामा आज नेपालगन्जमा आई सि टी सम्वन्धी सेमिनार सम्पन्न भएको छ ।बिज्ञान र प्रविधिको जमानामा सम्पूर्ण कामहरु मोबाइलबाट कसरी गर्ने भन्ने भन्ने कुराको साथै वित्तीय डिजिटल फाईनान्स सर्भिस गर्न सिकाउने

५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने

एजेन्सी, फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ। युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको

प्रकोप पूर्व तयारीका लागि कोहलपुर र बैजनाथमा सेन्सर जोडिने

प्रकोप जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको उत्तरदायित्व नामक ५ वर्षे कार्यक्रम कोहलपुरमा शुभारम्भ भएको छ । ताइवानी संस्था एनसिडिआरको आर्थिक तथा प्राविधिक सहयोग, इन्रुडेक बाँकेको समन्वयमा  कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा प्रकोप जोखिम न्यूनीकरणका लागि कार्यक्रमको

नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट प्रक्षेपण

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू–उपग्रह) ‘नेपाली स्याट वन’ अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २:३५ मा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष

अब नेपाल अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट–१

काठमाडौँ – पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको