प्रविधि Archive

प्रयोगमा नरहेको सिमकार्ड अर्कालाई बेच्न रोक
काठमाडौं । प्रयोगमा नरहेका ‘सिमकार्ड’ अर्को व्यक्तिलाई बेच्न सर्वोच्च अदालतले रोक लगाएको छ । कुनै व्यक्तिको नाममा जारी भएको सिम ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गरी खारेज भएको मितिबाट ६ महिना पछि पुनः वितरण

ट्वीटर कार्यालय केही दिनका लागि बन्द
न्युयोर्क । ट्वीटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको । कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ । नयाँ मालिक एलोन मस्कले उनीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ साइन अप

अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी
काठमाडौं, चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले

आज विश्व दूरसञ्चार दिवस
काठमाडौं, आज विश्व दूरसञ्चार र विश्व उच्च रक्तचाप दिवस। नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ।दूरसञ्चारका भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरेर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ। सन् १९१३

अब युट्युब च्यानल कानुनी दायरामा
काठमाडौं, सरकारले युट्युब च्यानल र इन्टरनेटको माध्यमबाट हुने अन्य प्रशारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीको एघारौं संशोधन गर्दै त्यस्ता प्रशारणको नियमन र अनुगमन गर्ने व्यवस्था गरेको

रुसमा फेसबुकमाथि प्रतिबन्ध
काठमाडौँ, रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि

अब टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने
काठमाडौँ, टिकटकमा अब १० मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई सिर्जना र मनोरञ्जनमा थप समय प्रदान गर्न भिडियोको अवधि बढाइएको टिकटकले जनाएको छ ।चिनियाँ टेक जायन्ट टिकटकमा सुरुमा जम्मा १५ सेकेन्डको

मंगल ग्रहमा भेटियो ठूलो मात्रामा पानी
काठमाडौं, युरोप स्पेस एजेन्सी (ईएसए) ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ । मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो । डेलमेलका अनुसार एक्सो मार्स

चीनले गर्यो पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण
ताइयुवान, चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ । गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्षित कक्षमा प्रवेश गरेको थियो

लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग १,२७० मेगावाट
काठमाडौं, यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन

