प्रविधि Archive

अमेरिकाबाट उड्दै नेपाली स्याटेलाइट

काठमाडौँ – नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको

५ दर्जनभन्दा बढी सरकारी वेबसाइटमा ह्याकरको पहुँच

सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न अझै चासो देखाएका छैनन् । गृह

अछाममा हावाबाट बिजुली उत्पादन, कमजबजार झिलिमिली

अछाममा हावाबाट बिजुली निकालिएको छ । कमलबजारमा गतको भदौ पहिलो साताबाट २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट बिजुली उत्पादन गरिपछि कमल बजार झिलिमिलि भएको छ । कमलबजार क्षेत्रका १४५ घरमा हावाबाट भदौ महिनादेखि निरन्तर बिजुली

अब विद्युतीय सवारीका लागि चार्जर स्टेसन

तपाईँ विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी

विदेशबाट आउने फोनको निगरानी हुने

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ । पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापतको आम्दानी तुलनात्मक रूपमा कम हुँदै गएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको ‘ट्राफिक’

प्रविधिको जमाना: गोठमा गोरु, बारीमा ट्रयाक्टर

घरको अगाड अगाडी आउला भनेर सोचेको नै थिईन, घरघरमै गाडी आउन थाले । गाडीको मात्र होईन ट्रयाक्टरले बारी जोतौँला भन्ने त सोचेकै थिएनन्, अर्घाखाँची धातिवाङ्गका कृषक रविलाल पौडेलले । सोच नै नभएका पौडलेले २ बर्ष हुन

नेपाल टेलिकमले ल्यायो यस्ता अफर, विभिन्न सेवामा विशेष छुट

नेपाल टेलिकमले सोमबारदेखि आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ ।

नेपाली विद्यार्थीले बनाए मंगलग्रहको उपग्रह ‘फोबोस’मा बासस्थल

मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ।अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिस्पर्धामा चार

फोटोमा हेर्नुहोस्–डेढ अर्ब मुल्य पर्ने एउटा फोन

काठमाडौं । दुँनियामा यस्ता पनि धनाढ्यहरु छन्–जसले १ करोड पाउण्ड अर्थात डेढ अर्ब रुँपैया मुल्य पर्ने फोन बोकेर हिड्छन् । चर्चित कम्पनि एप्पलको आइफोन फाइभलाई मोडिफाई गरेर यस्तो महंगो मोबाइल बनाइएको हो । जुन फोनमा ६५०

लोकल कलकै रेट,एनसेलले घटायो ३० देशको कल शुल्क

काठमाडौं ,एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।  सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो । यसअन्तर्गत ग्रहकले करबाहेक