प्रविधि Archive
काठमाडौँ, अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । आज बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७
काठमाण्डौ, चिनीयाँ अधिकारीहरुले कोरोना भाईरस कोभिड १९ बिरुद्दको खोप सन् २०२० को नोभेम्वर मध्यसम्म विक्री वितरण शुरु गर्ने घोषणा गरेका छन् । खोप सम्वन्धि काम गर्ने चीनको सरकारी निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसि० का
काठमाडौँ, एक बर्षको अन्तरमा दोस्रोपटक विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र सोमबार विधिवत रद्द भएको छ ।राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार गत बिहीबार (सेप्टेम्बर १७) को राहदानी विभागको अन्तिम निर्णयअनुसार बोलपत्र रद्द भएको हो ।
एजेन्सी । उत्तरकोरियाली ह्याकरहरुले अमेरिकी भर्चुअल मुद्राका खाताहरु ह्याक गरेर लाखौं डलर निकालेका छन् ।अमेरिकी न्याय विभागका अनुसार उत्तरकोरियाली ह्याकरले लाखौं डर निकालेको पत्ता लागेपछि अदालतमा मुद्दा दायर गरिएको छ । यो घटनालाई लिएर वाशिंगटनस्थित संघीय
विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र
काठमाडौं – सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता
काठमाडौं, नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग
काठमाडौँ, नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ । यसका लागि कम्पनीले तत्काल एक लाख
काठमाडौं ,बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ । बेलायतस्थित नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको हो । पर्वत भोक्सिङ स्थाई