समाचार Archive

चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु
चितवन, चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको आज आइतबार विहान ८ः०३ बजे भएको अस्पतालका निर्देशक डा

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै
काठमाडौं , कोभिड–१९ संक्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ। भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको संख्या ५० मा ७३ थपेर १२३ पुर्याउन

स्टाफ नर्ससहित गण्डकीमा थपिए ६७ संक्रमित
काठमाडौं, गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना

पर्सा र बारामा थप २६ जनामा कोरोना पुष्टि
वीरगन्ज, बारा र पर्सामा बैंकरसहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परिक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो । शनिबार राति
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय गस्ती
दार्चुला, चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमा नजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग

चीनको कोरोना खोप पाकिस्तानसहित थप चार देशमा परीक्षण हुँदै
काठमाडौं, चाइना नेशनल बायोटेक ग्रसप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ । चीन भ्याक्सिन बनाउने दौडमा आफ्नो प्रयासलाई

संघर्ष र प्रेरणाका साक्षात उदाहरण धिरूको घत लाग्दो बृतान्त
जीवन त एक गतिशीलता र सक्रिय संघर्षको बहाव हो। यद्यपि यो जिवनमा संघर्ष नै भएन भने यसको अर्थ के हुन्छ र ? सुखका दिनहरु राम्रा अवश्य हुन्छन तर दीर्घकालीन जिन्दगीको पदयात्रामा मार्गदर्शक बन्न सक्दैनन् । अनि

दाङमा एकैदिन ३७ जनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ८३८
दाङ , दाङमा शनिबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि विभिन्न

नेताको मलद्वार, चम्चेको हरिद्वार
गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा

डडेल्धुरामा निषेधाज्ञाको अवधि थप
डडेल्धुरा, डडेल्धुरामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरीएको छ ।जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको

