समाचार Archive

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या ३०६ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार ६११

थप ९०२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४८,१३८ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९०२ जनामा संक्रमण फला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी

स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट
बैतडी, स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको थियो ।बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका

सडक दुर्घटनामा गम्भीर घाईते युवा नेता चन्दलाई काठमाडौं लगियो
कोहलपुर, सडक दुर्घटनामा परेर युवा नेता चक्र मिलन चन्द गम्भीर घाईते भएका छन् ।मंगलबार बिहान कोहलपुरको न्युरोड चोक नजिकै युवा नेता चन्द सवार भे ९ प १९१० नम्बरको स्कुटरलाई पछाडीवाट आएको पानी वोक्ने गाडीले ठक्कर दिएको

दुर्घटना परी घाइते भएका पुरुषको कोरोना संक्रमितको कारण ज्यान गयो
नेपालगन्ज , पर्साको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका अर्घाखाँचीका कोरोना संक्रमितको ज्यान गएको छ । अर्घाखाँची सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले

तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन
एजेन्सी , तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा मृत्यु भएको छ। आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनले सन् १९८८ ब्रह्मापुत्रु

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव
काठमाडौं , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार

पहिरोका कारण घर भत्किँदा कास्कीमा एक किशोरीको मृत्यु
कास्की, अविरल वर्षासँगैको पहिरोका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ ।रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ। सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्।

काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालका लागि बन्द
काभ्रे , बनेपा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्दभएका छन ।बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन्।कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको

