समाचार Archive

कफी पिउनुस यस्ता छन् कफीका फाइदा
केही मानिसमा ऊर्जा प्राप्त गर्नका लागि चिया र कफीको आवश्यकता पर्छ। बिहान उठ्ने वित्तिकै मानिसमा कफीको आवश्यकता पर्न सक्छ। अफिसमा पुरै दिन बसेर काम गर्दा होस् अथवा अवेर रातिसम्म अनिदो बस्दाहोस्, मानिसले कफीको सेवन गर्छन्। केही
आज बकर इद, देशभर सार्वजनिक बिदा
काठमाडौं, सरकारले बकर ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बिदा दिने निर्णय भएको बताएको थियो। ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको ठूलो पर्व हो। इदुल फित्र

ललिता निवास प्रकरण : मीनबहादुरसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति

बजेटमा समन्वय नगरेको भन्दै गाउँसभामा उपाध्यक्षको सुँक्कसुँक्क
काठमाडौं, बजेट सार्वजनिक गर्नुअघि सामान्यतयाः स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरु उत्साहित हुन्छन् । नयाँ आर्थिक वर्षका लागि ल्याइने बजेटले स्थानीयको आर्थिक स्तरमा सुधार ल्याउने धेरैले विश्वास र अपेक्षा गरेका हुन्छन् । तर, यस पटकको बजेटले

नेपालमा विकासको तुफान आउन सक्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको

रोल्पाको त्रिवेणी गाउँपालिकाले ल्यायो ५० करोड ५२ लाख बजेट
रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ सालको लागि ५० करोड बढिको बजेट ल्याएको छ । गाउँपालिकाले आइतबार प्रस्तुत गरेको बजेट ५० करोड ५२ लाख ९३ हजार ७ सय ६१ रुपैयाँ रहेको छ । जस अनुसार

कानुनी र नैतिक रुपमा प्रश्न उठेका प्रधानन्याधीश कार्कीको मातहतमा नबस्ने भन्दै राजिनामा
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उहाँले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा

पशुपति विकास कोषका पूर्वसदस्य सचिव ढकाल विरुद्ध भ्रष्टचार मुद्दा
काठमाडौँ, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका छन् । पशुपतिनाथ मन्दिरको जलहरी राख्ने प्रकरणमा समेत विवादमा परेका ढकाललाई १ करोड

पशुपतिको जलहरी काण्ड : आधा किलो सुन गायब
काठमाडौं , पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी

बाँके प्रहरीले गर्यो २२ लाखको अवैध सामान बरामद
कोहलपुर । बाँके प्रहरीले चानचुन २२ लाख बराबरको अबैध भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नं. ३ स्थित नेपालगंज-गुलरिया सडकखण्डबाट आईतबार उक्त सामाग्रीहरु बरामद गरेको हो